Month: २०८१, १६ फाल्गुन शुक्रबार १९:४६

तोरणले जिते सुर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको उपाधि

सुर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत पाँचौं प्रतियोगिता सुर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि तोरण विक्रम शाहीले जितेका छन् । ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित अत्यन्त रोमाञ्चक…

१८औं राष्ट्रिय बुदोकैदो फुल कन्ट्याक्ट कराते गौशालामा सुरु

गौशाला । महोत्तरीको गौशालास्थित कभर्डहलमा १८औं राष्ट्रिय बुदोकैदो फुल कन्ट्याक्ट कराते प्रतियोगिता सुरु भएको छ । नेपाल बुदोकैदो फुल कन्ट्याक्ट संघको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन महोत्तरीको गौशाला नगरपालिकाका नगरप्रमुख…

कोशी प्रदेश खेलकुद महोत्सव : बुद्धिचाल प्रतियोगितामा शुश्रुत च्याम्पियन

विराटनगर । प्रथम कोशी खेलकुद महोत्सव अन्तर्गत सञ्चालन भएको बुद्धिचाल प्रतियोगितामा शीर्ष खेलाडी सिएम शुश्रुत दहाल ७ अंक जोडेर च्याम्पियन बनेका छन् । शुक्रबार सम्पन्न आठ चरणको खेलवाट झापाका २०२१…

संकटालाई हराउँदै आर्मी केपी ओली कपको फाइलनमा

संकटा क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब जारी केपी ओली कप फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार दशरथ रंगशालामा भएको पहिलो सेमिफाइनलमा संकटालाई २- १ गोलले पराजित गर्दै आर्मीले…

वराहक्षेत्र मेयर लिग कप : वडा नम्बर १ र वडा नम्बर ५ विजयी

वराहक्षेत्र । सुनसरीको वराहक्षेत्र नगरपालिकामा जारी तेस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा वडा नम्बर १ र वडा नम्बर ५ विजयी…

अभिलाषा र सपिरको जोडी सेमिफाइनलमा

नेपालकी नम्बर वान टेनिस खेलाडी अभिलाषा विष्ट र इजरायलकी सपिर कोहेनका जोडी दक्षिण अफ्रिकामा जारी डब्लु १५ प्रेटोरिया टेनिस प्रतियोगिताको महिला डबल्समा सेमिफाइनलमा प्रवेश गरेका छन् । अभिलाषा र सपिरको…

अफगानिस्तानले दियो अष्ट्रेलियालाई २७४ रनको लक्ष्य

सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय…

आयोजक भद्रपुर ब्लेजर्सले जित्यो भद्रपुर झापा गोल्डकपको उपाधि

आयोजक टोली भद्रपुर ब्लेजर्सले दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ । शुक्रबार भद्रपुरस्थित मेची रंगशालामा भएको फाइनल खेलमा घरेलु टोली झापा ११ एफसीलाई २-० गोल अन्तरले पराजित गर्दै…

गोर्खाली रग्बी सेभेन्स: गोर्खाली, आर्मी, कर्णाली र एपीएफ सेमिफाइनलमा

गोर्खाली रग्बी क्लबको आयोजनामा आजदेखि शुरु भएको प्रथम गोर्खाली रग्बी सेभेन्स प्रतियोगितामा गोर्खा रग्बी क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश र सशस्त्र प्रहरी बलको एपीएफ सेमिफाइनलमा प्रवेश गरेका छन् ।…

यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन चैत पहिलो साता

नखिपोट युथ क्लबको आयोजना तथा नखिपोट ब्याडमिन्टन सर्कलको सह-आयोजनामा तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता चैत पहिलो साता हुने भएको छ । प्रतियोगिता चैत १ देखि ४ गतेसम्म नखिपोटस्थित आयोजकको…