Category: जुडो

जुडो एसियाड टोलीलाई इप्पोन गियरको खेल पोशाक

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदमा सहभागी हुने जुडो टोलीलाई इप्पेन गियरले खेल पोशाक प्रायोजना गरेको छ । नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्रचार्य, उपाध्यक्ष रमेश महर्जन, जुडोका…

जुडोकी प्रीति बनिन् आईजेएफ लेभल वान प्रशिक्षक

सोलुखुम्बुकी प्रीतिमाया तामाङले अन्तर्राष्ट्रिय जुडो फेडरेसन (आईजेएफ) को लेभल वान कोर्ष उत्तीर्ण गरेकी छन् । टर्कीको इस्तानबुलमा सेप्टेम्बर ७ देखि १३ तारिखसम्म भएको कोर्ष उत्तीर्ण गरेपछि प्रीति औपचारिक रुपमा आईजेएफ…

जुडो एसियाड टोलीलाई सिटी स्क्वायरको प्रोत्साहन

सिटी स्क्वायर मल, सामाखुशीले २० औं एसियाली खेलकुदमा सहभागी हुने जुडो टोलीलाई प्रोत्साहन स्वरुप नगद प्रदान गरेको छ । सिटी स्क्वायरका प्रतिनिधि रवि स्यावाले ६ खेलाडी र १ प्रशिक्षकलाई त्रिपुरेश्वरस्थित…

सविनले कुवेती खेलाडीलाई गरे पराजित

नेपालका सविनकुमार दियालीले एसियाली क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपमा कुवेतका खेलाडीलाई पराजित गरेका छन् । जोर्डनको अम्मानमा भएको प्रतियोगिताको जुनियर पुरुष ६० केजीमुनि सविनले कुवेतका अल्रामजी हसनलाई इप्पोनका आधारमा पराजित…

जुडो टोली जोर्डन प्रस्थान

काठमाडौं । अम्मान एसियाली क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोली सोमबार जोर्डनको अम्मान प्रस्थान गरेको छ । जुलाइ १६ देखि १९ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ६६ केजीमुनि…

काठमाडौं टिम च्याम्पियन

काठमाडौं । काठमाडौं जिल्ला तेश्रो बागमती प्रदेश खेलकुदअन्तर्गत जुडोमा सोमबार टिम च्याम्पियन बनेको छ । काठमाडौंले ४ स्वर्ण, १ रजत र ३ कांस्य जित्यो । नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स…

प्रवीण, राजु र मोनिकालाई स्वर्ण

काठमाडौं । प्रवीण दियाली, राजु शर्मा र मोनिका चौधरीले दोश्रो खुला जुडो प्रतियोगितामा स्वर्ण जितेका छन् । ३ स्पर्धा प्रतिस्पर्धा भएको प्रतियोगितामा स्वर्ण जित्ने तीनै खेलाडी नेपाल आर्मीका हुन् ।…

जुडो अर्गनाइजिङ सेमिनार शनिबारदेखि

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत तालिम तथा प्रशिक्षण विभागको समन्वयमा जुडो अर्गनाइजिङ सेमिनार शनिबारदेखि हुने भएको छ । जुडोका मुख्य प्रशिक्षक विरेन्द्र रन्जितको पहलमा हुन लागेको दुईदिने सेमिनार…

नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन

काठमाडौं । बन्दी सहायता नियोग (पाम) र एमएमएसी नेकोस आठौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगितामा आइतबार टिम च्याम्पियन बनेका छन् । पाम जुनियर तथा एमएमएसी क्योडटमा च्याम्पियन बनेका हुन् । नयाँ बजारस्थित…

प्रिन्स र आदित्यलाई स्वर्ण

काठमाडौं । एमएमएसीका प्रिन्स विक र बन्दी सहायता नियोग (पाम) का आदित्य श्रेष्ठले नेकोस आठौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र (एमएमएसी)…