Category: फुटसल

गल्याडस्टोनलाई भेलोसिटी फुटसल उपाधि

ग्ल्याडस्टोन एकेडेमीले दोश्रो भेलोसिटी अन्तरविद्यालय छात्र फुटसल प्रतियोगिताको उपाधि सोमबार जितेको छ । हरहरमहादेव इभेन्ट्स एन्ड स्पोर्ट्समा भएको फाइनलमा ग्ल्याडस्टोनले स्वस्तिश्री गुरुकुललाई ४-० गोलले पराजित गर्‍यो । प्रशान्त श्रेष्ठ र…

भेलोसिटी फुटसल सुरु

काठमाडौं । द भेलोसिटी स्कुलको आयोजनामा दोश्रो भेलोसिटी अन्तरविद्यालय छात्र फुटसल प्रतियोगिता आइतबारदेखि हरहरमहादेव इभेन्ट्स एन्ड स्पोर्ट्समा सुरु भएको छ । प्रतियोगिताको भेलोसिटीकी प्रिन्सिपल रेखा खनालले उद्घाटन गरिन् । पहिलो…

एसडब्लुपीजे ‘ए’ लाई फुटसल उपाधि

काठमाडौं । साइन विथ पर्पोज एन्ड जोय (एसडब्लुपीजे) ‘ए’ ले प्रथम नखिपोट फोल्क्स महिला फुटसल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । नखिपोट फोल्क्सको आयोजनामा नखिपोटस्थित फुटसल भिलेजमा भएको फाइनलमा एसडब्लुपीजे…

नखिपोट फोल्क्स फुटसलको क्वाटरफाइनल समीकरण पूरा

प्रथम नखिपोट फोल्क्स महिला फुटसल प्रतियोगिताको क्वाटरफाइनल समीकरण शुक्रबार तयार भएको छ । क्वाटरफाइनल स्टुडेन्ट एफसी र रोयल सिदिङवा, लिभुरा एफसी र एसडब्लुपीजे ‘ए’, कृजल एफसी र सातदोबाटो एफसी तथा…

भेलेसिटी फुटसल आयाेजना हुने

काठमाडौं । द भेलोसिटी स्कुलको आयोजनामा दोश्रो भेलेसिटी अन्तरविद्यालय फुटसल प्रतियोगिता आइतबारदेखि हुने भएको छ । ‘खेलकुदमार्फत एकता र सकारात्मक ऊर्जाको प्रवद्र्धन’ भन्ने मूल नाराका साथ हुन लागेको प्रतियोगितामा काठमाडौं…

विराटनगर अन्तरवडा फुटसल प्रतियोगिताको उपाधि वडा नम्बर १ लाई

विराटनगर । विराटनगरमा रहेको जेएनएल फुटसलको आयोजनामा सम्पन्न तेस्रो संस्करणको विराटनगर अन्तरवडा फुटसल प्रतियोगिताको उपाधि वडा नम्बर १ ले जितेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन वडा नम्बर…

विराटनगर अन्तरवडा फुटसल प्रतियोगिता सुरु, वडा नं २, १२, १ र ८ सेमिफाइनलमा

विराटनगर । विराटनगरमा रहेको जेएनएल फुटसलको आयोजनामा सोमबारदेखि तेस्रो संस्करणको विराटनगर अन्तरवडा फुटसल प्रतियोगिता सुरु भएको छ । पहिलो दिन सोमबार समुह चरण र क्वाटरफाइनलका खेल सकिएसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण…

अन्तरविद्यालय फुटसल प्रतियोगिताको उपाधि पूर्वाञ्चल सेकेण्डरीलाई

इटहरी । सुनसरीका ३२ विद्यालयबीच आयोजित चौथो संस्करणको स्वर्गीय बुधरानी चेम्जोङ लिम्बु मेमोरियल अन्तरविद्यालय फुटसल प्रतियोगिताको उपाधि पूर्वाञ्चल सेकेण्डरी स्कुलले जितेको छ । सोमबार भएको फाइनलमा पूर्वाञ्चलले सयपत्री बोर्डिङ स्कुल…

स्वस्तिश्रीमा एस. जी. अन्तरविद्यालय फुटसल सुरु

काठमाडौं । स्वस्तिश्री गुरुकुल आई.बी. कन्टिन्युम स्कुलको आयोजनामा ८औँ एस. जी. अन्तरविद्यालय सिनियर फुटसल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा २५ विद्यालयका ४५ टोलीको सहभागिता…

नखिपोट फोल्क्स फुटसल आयाेजना हुने

नखिपोट फोल्क्सको आयोजनामा प्रथम नखिपोट फोल्क्स महिला फुटसल प्रतियोगिता भदौ १९ गतेदेखि हुने भएको छ । प्रतियोगितामा करिब ३२ टिमको सहभागिता अपेक्षा गरिएको आयोजकका संयोजक समित बेघा लिम्बूले शुक्रबार आयोजित…