Category: तेक्वान्दो

तेक्वान्दोकी काजल दक्षिण कोरिया प्रस्थान

काठमाडौं । तेक्वान्दोकी अन्तर्राष्ट्रिय निर्णायक काजल श्रेष्ठ छुनछियोन विश्व पुम्से च्याम्पियनसिप (जि ८) मा निर्णाकको भूमिकामा सहभागी हुन आइतबार दक्षिण कोरिया प्रस्थान गरेकी छन् । प्रतियोगिता सेप्टेम्बर १६ देखि २०…

तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक बब्लु सिवाकोटी काेरिया जाने

तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक बब्लु सिवाकोटी एटीयु एसियन गेम्स रेफ्री एडुकेसन एन्ड रिजनल ट्रेनिङ क्याम्पमा सहभागी हुन मंगलबार दक्षिण कोरियाको सिओल प्रस्थान गरेका छन् । सिवाकोटी जापानको आइची–नागोयामा असोज ३ गतेदेखि…

मल्टी युरोपियन गेम्समा नेपालका अशोक खड्का निर्णायक

नेपालका अन्तर्राष्ट्रिय तेक्वन्दो निर्णायक अशोक खड्काले सर्बियामा आयोजना हुने मल्टी युरोपियन गेम्समा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् । ग्यारोगी तथा पुम्से दुवै विधाका अन्तर्राष्ट्रिय निर्णायक खड्काले सेप्टेम्बर ११ देखि…

बाढीपीडितलाई नेपाल आईटीएफको सहयोग

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको मिति २०८३ भाद्र १३ गते बसेको पदाधिकारी बैठकको निर्णय बमोजिम एक लाख रुपैयाँ भोटेकोशी क्षेत्रमा आएको बाढीबाट पीडितहरूको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री…

चन्द्रगिरी टिम च्याम्पियन

काठमाडौं । चन्द्रागिरी तेक्वान्दो डोजाङले प्रथम न्यु गोकर्णेश्वर जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ । चन्द्रागिरीले ५ स्वर्ण, ३ रजत र ५ कांस्य जित्यो । न्यु गोकर्णेश्वर तेक्वान्दो डोजाङको आयोजनामा…

एसियाली आईटीएफ तेक्वान्दोमा शेखरलाई कांस्य

काठमाडौं । नेपालका शेखर थापाले ११ औं एसियाली आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा कांस्य जितेका छन् । मंगोलियाको उलानबटारमा भएको प्रतियोगितामा शेखरले ब्ल्याक वेल्ट तेश्रो डान प्याटर्नमा कांस्य जितेको नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो…

तेक्वान्दोमा ४ स्वर्णसहित १५ पदक

चीनको नानजिङमा भएको तेक्वान्दो ग्रान्डस्लाम युथ लिग फाइनल्समा नेपाली खेलाडीले विभिन्न स्पर्धामा ४ स्वर्ण, ५ रजत र ६ कांस्य गरी १५ पदक जितेका छन् । उनिका पौडेल, आदिश विष्ट, प्रिशा…

हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाललाई चार पदक

नेपालका चार जना खेलाडीले थाइल्यान्डमा भएको नवौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा चार पदक जितेका छन् । थाइल्यान्डको पटाया सिटीमा सम्पन्न च्याम्पियनसिपमा तीन नेपाली खेलाडीले समान दुई रजत र कांस्य पदक…

सविनालाई रजत

नेपालीकी सविना भट्टराईले आठौं एसियन इन्डोनेसिया ओपन तेक्वान्दो च्याम्पियनसिप (जि २) मा रजत पदक जितेकी छन् । इन्डोनेसियाको जकार्तामा सविनाले ४० वर्षमुनि महिला एकल पुम्सेमा रजत जितेको नेपाल तेक्वान्दो संघका…

गोर्खा खुकुरी मार्सल आर्ट्सको सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्ससंघको आयोजनामा राष्ट्रिय सेमिनार टोखा नगरपालिका–५ स्थित निर्मल वाटिका फुटसलमा शनिबार सम्पन्न भएको छ । सेमिनारमा संघअन्तर्गतका विभिन्न शाखाबाट करिब २५० जना खेलाडी र…