युवा बक्सर अविरल बने च्याम्पियन
नेपाली युवा बक्सर अविरल घिमिरेले किक बक्सिङ–५९ अन्तरराष्ट्रिय प्रतियोगितामा सफलता पाएका छन् । जापानको नागोयास्थित करिया हलमा भएको प्रतियोगिताको पुरुष ७० केजीमा ‘हिमालयन चितुवा’ उपनामले चिनिने अविरलले फ्रान्सका माथन चोइनार्डलाई…









