ब्रिक्स गेम्स ओपन हाप्किडोमा बन्दना बस्नेतलाई रजत
किर्गिस्तानमा सम्पन्न ब्रिक्स गेम्स, ओपन विश्व हाप्किडो च्याम्पियनसिपमा नेपालकी हाप्किडो खेलाडी बन्दना बस्नेतले रजत पदक जितेकी छन् । सेप्टेम्बर २२ देखि २४ सम्म किर्गिस्तानको इस्सिक–कुल क्षेत्रमा आयोजना भएको प्रतियोगितामा बन्दनाले…










