Category: कराँते

एरिकाको खेल विकासमा तीन लाख सहयोग

काठमाडौं । नेपाली कराते खेलाडी एरिका गुरुङले खेल विकास र अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका लागि करिब तीन लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त गरेकी छन् । अस्ट्रेलियाको सिड्नीस्थित यात्रा रन क्लबले एरिकाको…

कांस्य पदक भिडन्तमा रेनु पराजित

जापानमा जारी पाँचौं एसियाली पारा खेलकुदको तेक्वान्दोमा नेपालकी रेनु तामाङ कांस्य पदक भिडन्तमा सोमबार पराजित भएकी छिन् । नागोया सिटी मिजुहो पार्क जिम्नाजियममा महिला के–४४ क्याटगोरीको ४७ केजीमुनि रेनु चीनको…

एसियाड पदक विजेता तेन्जिङलाई तार्केश्वरको सम्मान

काठमाडौं । तार्केश्वर नगरपालिकाले २० औं एसियाली खेलकुदअन्तर्गत करातेका पदक विजेता तेन्जिङ शेर्पालाई शुक्रबार नगदसहित सम्मान गरेको छ । तार्केश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन, तार्केश्वर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत धर्मराज…

विवेक, मनीषा, राधिका र सन्ध्यालाई स्वर्ण

नेपालका विवेक शाही, मनीषा मगर, राधिका धामी र सन्ध्या श्रेष्ठले आठौं डब्लुजीकेएफ विश्व गोजुरियो कराते च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । भारतको पुनेमा भइरहेको प्रतियोगितामा नेपालका पारस बडिलाले रजत, आशिका विकले…

समृद्धिका कराते टोलीको बिदाइ

काठमाडौं । भारतको पुणेमा हुने आठौं विश्व गोजुरियो कराते च्याम्पियनसिपमा सहभागी हुने आफ्ना खेलाडीलाई समृद्धि स्कुलले बिदाइ गरेको छ । अक्टोबर ५ देखि १० तारिखसम्म हुने प्रतियोगितामा समृद्धि स्कुलका मनिषा…

विश्व सितोरियो करातेमा नेपाललाई २ स्वर्णसहित ६ पदक

काठमाडौं । जापानमा चलिरहेको विश्व सितोरियो कराते च्याम्पियनसिपमा नेपालको टोलीले २ स्वर्ण, १ रजत र ३ कांस्यसहित ६ पदक जितेको छ । नेपालका लागि एरिका गुरुङ र राकेश मानन्धरले स्वर्ण…

कराते टोली जापान प्रस्थान

काठमाडौं । कराते टोलीले जापानमा हुने २० औं एसियाली खेलकुदको थप तयारी जापानमै गर्ने भएको छ । जापानको टोकियोस्थित विश्व सितोरियो करातेको मेन डोजोमा टोली सेप्टेम्बर ६ देखि १६ तारिखसम्म…

‘नतिजाको दबाब नलिनुस्, उत्कृष्ट प्रदर्शन गर्नुहोस : खेलकुदमन्त्री पोखरेल

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली कराते टोलीलाई बिदाइ गरेका छन् । शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर मन्त्री पोखरेलसहित अन्य…

दक्षिण एसियाली करातेका पदक विजेता सम्मानित

बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडीलाई सम्मान गरिएको छ । तेजस्वी एकेडेमीका कराते खेलाडीको ग्रेडिङको समापन कार्यक्रममा पदक विजेतालाई सम्मान गरिएको हो ।…

एनएसएसएफ र कराते महासंघबीच सम्झौता

नेपाल विद्यालय खेलकुदमा महासंघ (एनएसएसएफ) र नेपाल कराते महासंघबीच सम्झौता भएको छ । कराते महासंघका अध्यक्ष युवराज लामा र एनएसएसएफका अध्यक्ष विनोद श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे । यस सहकार्यले…