Category: बास्केटबल

मार्वलसलाई यु–१६ बास्केटबल उपाधि

काठमाडौं । मार्वलस इङलिस बोर्डिङ स्कुलले यु–१६ अन्तरविद्यालय छात्र बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । मार्वलस अपराजित रहँदै च्याम्पियन बनेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा…

मार्वलस र संस्कृति उपाधिनजिक

काठमाडौं । मार्वलस र संस्कृति इन्टरनेसनल स्कुल यु–१६ अन्तरविद्यालय छात्र बास्केटबलमा सोमबार फाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा मार्वलसले डाफोडिललाई ७०–४८ ले सहजै पराजित गर्यो ।…

जोन डेवी कपमा पाँच टिम च्याम्पियन

काठमाडौं । जोन डेवी अन्तरविद्यालय बास्केटबल तथा फुटसल प्रतियोगितामा सोमबार ५ टिम च्याम्पियन बनेका छन् । बास्केटबलमा २ तथा फुटसलमा ३ टिमले उपाधि जिते । बास्केटबलको ब्वाइजमा न्युटन तथा गर्ल्समा…

भ्याली पब्लिक, मार्वलस, संस्कृति र डाफोडिल सेमिफाइनलमा

काठमाडौं । भ्याली पब्लिक, मार्वलस, संस्कृति इन्टरनेसनल स्कुल र डाफोडिल पब्लिक स्कुल यु–१६ अन्तरविद्यालय छात्र बास्केटबल प्रतियोगितामा आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भ्याली पब्लिकले…

मार्वलस र रेडियन्ट पब्लिक क्वाटरफाइनलमा

काठमाडौं । मार्वलस र रेडियन्ट पब्लिक यु–१६ अन्तरविद्यालय छात्र बास्केटबल प्रतियोगितामा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । नेपाल बास्केटबल संघ, नेपालय इन्टरनेसनल र प्याब्सनको संयुक्त आयोजनामा भइरहेको प्रतियोगितामा मार्वलसले विल्सन…

संस्कृतिलाई सफलता

काठमाडाैं । संस्कृति इन्टरनेसनल स्कुलले यु–१६ अन्तरविद्यालय छात्र बास्केटबलमा शुक्रबार जित हात पारेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा संस्कृतिले रेडियन्ट पब्लिकलाई ७६–७२ ले पराजित ग¥यो । संस्कृतिका श्रेयस श्रेष्ठले…

न्युटन र गण्डकी सेमिफाइनलमा

काठमाडौं । न्युटन र गण्डकी जोन डेवी कप अन्तरविद्यालय बास्केटबल तथा फुटसल प्रतियोगिताअन्तर्गत ब्वाइज बास्केटबलमा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् । न्युटनले युरो स्कुल, हात्तीगौडालाई ४३–४० ले पराजित ग¥यो ।…

मार्वलस र विद्या विकासको जित

काठमाडौं । मार्वलस र विद्या विकासले यु–१६ अन्तरविद्यालय छात्र बास्केटबलमा बिहीबार जित हात पारेको छ । नेपाल बास्केटबल संघ, नेपालय इन्टरनेसनल र प्याब्सनको संयुक्त आयोजनामा भइरहेको प्रतियोगितामा मार्वलसले त्रिज्योतिलाई ७९–६०…

युरो र मातृभूमि क्वाटरफाइनलमा

काठमाडौं । युरो स्कुल, हात्तीगौडा र मातृभूमि जोन डेवी कप अन्तरविद्यालय बास्केटबल तथा फुटसल प्रतियोगिताअन्तर्गत ब्वाइज बास्केटबलमा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । युरोले केएमसीलाई ४०–१९ ले पराजित गर्यो ।…

जोन डेवी सेमिफाइनलमा प्रवेश

काठमाडौं । आयोजक जोन डेवी जोन डेवी कप अन्तरविद्यालय बास्केटबल तथा फुटसल प्रतियोगिताअन्तर्गत यु–१६ गल्र्स फुटसलमा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ । जोन डेवीले ग्यालेक्सी पब्लिक स्कुललाई ४–० गोलले पराजित…