Author: khel chautari

विराटनगर किंग्सका प्रशिक्षक धम्मिका प्रसाद र स्पिन बलिङ प्रशिक्षक दिनुक शुलाक्षना नेपाल आइपुगे

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर किंग्सका प्रशिक्षक धम्मिका प्रसाद र स्पिन बलिङ प्रशिक्षक दिनुक शुलाक्षना नेपाल आइपुगेका छन् । श्रीलंकाका पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर धम्मिका…

एनपीएलको टिकट मूल्य सार्वजनिक, ५०० देखि २ हजारसम्म

नेपाल क्रिकेट संघ (क्यान) ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका खेलहरूको टिकट मूल्य सार्वजनिक गरेको छ । क्यानले लिग चरणका खेलका लागि साधारण टिकट ५०० रुपैयाँ…

विराटनगर किंग्समा श्रीलंकाका स्टार अलराउन्डर एन्जेलो म्याथ्युज अनुबन्धित

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर किंग्सले श्रीलंकाका अनुभवी क्रिकेटर तथा पूर्व कप्तान एन्जेलो म्याथ्युजलाई अनुबन्ध गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो उत्कृष्ट ब्याटिङ, उपयोगी मध्यम गतिका…

आइसिसी विश्वकप क्वालिफायर प्ले–अफ नेपालमा हुने

नेपालले आगामी सन् २०२६ डिसेम्बरमा ‘आइसिसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्ले-अफ’ आयोजना गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार एक विज्ञप्ति जारी गर्दै आगामी डिसेम्बर ४ देखि…

पलेशाको एसियाली पारा खेलकुद यात्रा कांस्य भिडन्तमै टुंगियो

नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन जापानको आइची–नागोयामा जारी पाँचौं एसियाली पारा खेलकुदमा पदकविहीन बनेकी छन् । सन् २०२३ मा चीनको हाङचाउमा भएको प्रतियोगितामा कांस्य पदक जितेकी पलेशाले यसपटक पदकको…

एनपिएलमा डीआरएस प्रविधिको प्रयोग हुने

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सामाजिक सञ्जालमार्फत यसपटक एनपिएलमा डीआरएस प्रयोग हुने जानकारी…

आइएचएफ नेसन्स वुमेन्स ट्रफीः माल्दिभ्सविरुद्ध नेपालको २४–१८ को जित

बंगलादेशको राजधानी ढाकामा जारी आइएचएफ नेसन्स वुमेन्स ट्रफी २०२६ जोन–२ अन्तर्गत नेपालले दोस्रो खेलमा जित हात पारेको छ । नेपालले मंगलबार माल्दिभ्सलाई २४–१८ गोल अन्तरले पराजित गरेको हो । अन्तर्राष्ट्रिय…

कांस्य पदक भिडन्तमा रेनु पराजित

जापानमा जारी पाँचौं एसियाली पारा खेलकुदको तेक्वान्दोमा नेपालकी रेनु तामाङ कांस्य पदक भिडन्तमा सोमबार पराजित भएकी छिन् । नागोया सिटी मिजुहो पार्क जिम्नाजियममा महिला के–४४ क्याटगोरीको ४७ केजीमुनि रेनु चीनको…

विश्व कराते च्याम्पियनसीपमा बाबु-छोराद्वारा रजत पदक जित्न सफल

बेलायतमा आयोजित चौथो विश्व कराते च्याम्पियनसीप २०२६ मा ज्ञानेन्द्र क्षेत्री र उनका छोरा एड्रियन क्षेत्रीले रजत पदक जितेका छन् । वर्ल्ड युनियन अफ मार्सल आर्ट्स फेडेरेसनको आयोजनामा गत अक्टोबर ९…

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) प्रायोजन गर्ने भएको छ । टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी र क्रिकेट एसोसिएसन नेपाल (क्यान)का महाप्रबन्धक उत्सव ढुङ्गानाले आज…