थाइल्यान्डमा नेपाली ब्याडमिन्टन जोडीको रोमाञ्चक जित
काठमाडौं । थाइल्यान्डमा जारी टोयोटा नाखोन सावन इन्टरनेसनल सिरिजअन्तर्गत नेपाली ब्याडमिन्टन खेलाडी दीपक राना र पूर्ण थापाको जोडीले रोमाञ्चक जित निकाल्दै प्रतियोगिताको अर्को चरणमा प्रवेश गरेको छ । नेपालका दीपक…










