मदन भण्डारी कप अन्तर्राष्ट्रिय भलिबल : नेपाल पुलिस, खैरा र सभापोखरी सेमिफाइनलमा
बुटवल । विभागीय टोलीको नेपाल पुलिस क्लब, खैरा भलिबल क्लब पन्जाब र सभापोखरी भलिबल क्लब बुटवलमा जारी दोस्रो मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश…










