Month: २०८१, १९ माघ शनिबार १०:५३

विराटनगरमा आजदेखि प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता

विराटनगर । कोशी प्रदेशस्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिता शनिबारदेखि विराटनगरमा हुँदैछ । शुक्रबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा कोशी खेलकुद विकास बोर्डको संयोजनमा कोशी प्रदेश आईटीएफ तेक्वान्दो संघले दुई दिने प्रदेश स्तरीय…

च्याम्पियन्स ट्रफीका लागि पाकिस्तानको टिम घोषणा, फखर जमानको पुनरागमन

च्याम्पियन्स ट्रफीका लागि साविक विजेता पाकिस्तानले राष्ट्रिय टिमको घोषणा गरेको छ । १९ फेब्रुअरीदेखि ९ मार्चसम्म पाकिस्तान र यूएईमा हुने च्याम्पियन्स ट्रफीका लागि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले मोहम्मद रिजवानको…

टाइगर कप भलिबलमा शनिबार दोस्रो क्वालिफायरका खेल हुने

पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा आज दोस्रो क्वालिफायरका खेल हुने भएका छन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी उक्त प्रतियोगिताको आठौं दिन…

१२ वर्षपछि सान्तोष फर्किए नेयमार

ब्राजिलियन सुरपस्टार नेयमार जुनियर आफ्नै बाल्यकाल क्लब सान्तोष फर्किएका छन् । सान्तोषबाटै आफ्नो व्यवसायिक फुटबल करिअर सुरु गरेका ३२ वर्षीय नेयमार १२ वर्षपछि सान्तोष फर्किएका हुन् । नेयमार साउदी क्लब…

महिला टी-२० सिरिज : नेपाल आज थाइल्याण्डसँग खेल्दै

अन्तर्राष्ट्रिय महिला टी-२० सिरिज अन्तर्गत नेपालले आज दोस्रो खेलमा थाइल्याण्डको सामना गर्नेछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार मध्यान्ह सवा १२ बजे नेपाल र थाइल्याण्डबीचको खेल सुरू हुने छ ।…

भारतलाई एक खेल अगावै सिरिज, इङ्ग्ल्याण्ड १५ रनले पराजित

भारतले इङ्ग्ल्याण्डविरुद्धको टि-२० आई सिरिज एक खेल अगावै जितेको छ । शुक्रबार चौथो खेलमा इङ्ग्ल्याण्डलाई १५ रनले हराउँदै भारतले ५ खेलको सिरिज एक खेल अगावै ३-१ ले जितेको हो। जितका…