Author: khel chautari

एड्भान्स र बेबीलन सेमिफाइनलमा

एड्भान्स र बेबीलन आठौं माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् । गोल्डेनपिकको संयोजन तथा व्यवस्थापनमा भइरहेको प्रतियोगितामा एडभान्सले विच किड्लाई ३२–२४ ले पराजित गर्यो ।…

आरम्भ कप टेबल टेनिसमा ३ सय ५७ खेलाडी

काठमाडौं । आरम्भ संस्कार विद्यालयको आयोजनामा हुने आरम्भ कप राष्ट्रिय अन्तरविद्यालय टेबल टेनिस प्रतियोगितामा ३ सय ५७ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा बुधबारदेखि…

भारतले अक्टोबरमा केप भर्डेसँग मैत्रीपूर्ण खेल खेल्ने

भारतले आगामी अक्टोबरमा विश्वकप खेलेको राष्ट्रसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ । जानकारीअनुसार, भारतले केप भर्डेसँग ६ अक्टोबर २०२६ मा मैत्रीपूर्ण खेल खेल्ने विषयमा मौखिक सहमति भएको छ…

सन्दीप लामिछाने ईयूटी२० लिगमा खेल्ने

नेपाली क्रिकेट टोलीका स्टार लेग स्पिनर सन्दीप लामिछाने ईयूटी२० (EUT20) लिगमा खेल्ने भएका छन्। सन्दीपलाई बेल्जियमको चर्चित फ्रेन्चाइज लिज रेड लाइन्सले प्रि–साइन गरेको छ। लिज रेड लाइन्स, जसले बलियो टीम…

करन केसी जापानको लिगमा खेल्ने

नेपाली पेस बलर करन केसी आउँदै गरेको जापान प्रिमियर लिग मा सहभागि हुने पक्का भएको छ । जापान क्रिकेट संघको फेसबुक पेजमार्फत यो जानकारी औपचारिक रूपमा सार्वजनिक गरिएको हो ।…

जनकपुरको टोलीमा खेल्ने दक्षिण अफ्रिकी रासी भान डर डुसेन

नेपाल प्रिमियर लिग (NPL) मा सक्रिय जनकपुर बोल्ट्सको फ्रेन्चाइज जेबी ब्रुजेसले दक्षिण अफ्रिकी ब्याट्सम्यान रासी भान डेर डुसेनलाई आगामी EUT20 बेल्जियम लिगका लागि प्रि–साइन गरेको छ । यद्यपि रासी भान…

ब्रुनो फर्नान्डेसले रचे नयाँ कीर्तिमान

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेसले क्लबका पूर्व स्टार डेविड बेकहम को पुरानो कीर्तिमान तोड्दै नयाँ इतिहास रचेका छन् । प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेका फर्नान्डेसले यस सिजन १६…

विकल्प आचार्यको ५ विकेटको सहयोगमा सुनसरीको जीत

प्रधानमन्त्री कप एकदिवसिय प्रतियोगिताको कोशी प्रदेश छनोट प्रतियोगितामा सुनसरी जिल्ला विजयी भएको छ । सुनसरील इलामलाई ६ विकेटले पराजित गरेको हो । सुनसरीको जितमा विकल्प आचार्यले उत्कृष्ट बलिङ प्रदर्शन गरे…

भारतीय टिमले किन्यो पाकिस्तानी प्लेयर

इंग्ल्यान्डमा आयोजना हुने द हन्ड्रेड को हिजो सम्पन्न भएको अक्सनपछि एउटा अनुबन्धले ठूलो विवाद सिर्जना गरेको छ । सनराइजर्स लिड्स ले पाकिस्तानी स्पिनर अबरार अहमदलाई टोलीमा अनुबन्ध गरेपछि सामाजिक सञ्जालमा…

जहिर खान र आन्द्रे रसेल एउटै टिममा

बेल्जियममा आयोजना हुन लागेको आगामी EUT20 लिग मा अन्टवर्प एन्कर्स टिमले ठूलो चर्चा बटुल्न थालेको छ । टिमका सह–मालिकका रूपमा भारतीय पूर्व तीव्र गतिका बलर जहिर खान जोडिएका छन् भने…