Category: फुटबल

पीएसजीका पूर्वगोलकिपर लुटपाट प्रकरण: दुई अभियुक्तलाई जेल सजाय

पेरिसस्थित घरमा म्यानचेस्टर सिटीका इटालियन अन्तर्राष्ट्रिय गोलकिपर जियानलुइगी डोनारुम्मा र उनकी गर्भवती प्रेमिका (हालकी श्रीमती) माथि भएको हिंस्रक लुटपाटमा संलग्न दुई जनालाई जेल सजाय सुनाइएको छ । लुटपाटको क्रममा डोनारुम्मालाई…

स्कुल लिगको उपाधि एलए डगन्सलाई

काठमाडौं । नेपाल स्कुल फुटबल लिग (एनएसएफएल) को ग्राण्ड फिनाले खेलमा एलए ड्र्यागन्स विजेता भएको छ । थन्डरबोल्ट्स डेभलपमेन्ट सेन्टरको आयोजनामा शनिबार रति सम्पन्न भएको खेलमा आरबीएस रेड पाण्डालाई पराजित…

यु-१५ इन्टर स्कुल फुटबल प्रतियोगिताको उपाधि गोदावरी स्कुललाई

मोरङ ग्रामथानको नवआरम्भ नेपालको आयोजनामा सम्पन्न प्रथम यु-१५ इन्टर स्कुल फुटबल प्रतियोगिताको उपाधि गोदावरी स्कुल, विराटनगरले जितेको छ । शनिबार ग्रामथान-१ लखन्तरीस्थित नडियाटोकको खेलमैदानमा भएको फाइनलमा खेलमा झोराहाटको शारदा स्कुललाई…

चितवन गोल्डकप सुरु, आयोजक बिएफसीको विजयी सुरुवात

चितवन । हानामी तेस्रो चितवन गोल्डकप फुटबलमा आयोजक भरतपुर फुटबल क्लब बिएफसीले विजयी सुरुवात गरेको छ । नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा आज (शनिबार) भएको प्रतियोगिताको उद्घाटन खेलमा बिएफसीले…

एशियन पेन्ट्स यू–१८ अन्तरविद्यालय फुटबल : विकेभिएम, कान्तिपुर, ब्राइट फ्युचर र राष्ट्र निर्माण विजयी

विराटनगरमा जारी एशियन पेन्ट्स यु-१८ अन्तरविद्यालय फुटबल प्रतियोगिताअन्तर्गत तेस्रो दिन शनिबार चार खेल सम्पन्न भएका छन् । दिनको पहिलो खेलमा विराटनगरको विकेभिएम स्कुलले विराटनगरकै मोर्डनएरा स्कुललाई ३–२ गोलअन्तरले हरायो ।…

एशियन पेन्ट्स यू–१८ फुटबल : दोस्रो दिन ग्रिनल्यान्ड, सुनगाभा, जनक र मोर्डन एरा विजयी

विराटनगर । विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिप अन्तरविद्यालय यू–१८ फुटबल प्रतियोगिताको दोस्रो दिन शुक्रबार चार खेल सम्पन्न भएका छन् । दिनको पहिलो खेलमा विराटनगरको ग्रिनल्यान्ड स्कुलले विराटनगरकै मार्टर्स मेमोरियल स्कुललाई…

ज्ञानोदय र रातो बंगलालाई दोहोरो उपाधि

आयोजक ज्ञानोदय बालवाटिका र रातो बंगलाले ३२ औं स.बल ज्ञान कार्निभलमा शुक्रबार दोहोरो उपाधि जितेका छन् । ज्ञानोदय बास्केटबलको ब्वाइज÷गल्र्स दुवैमा च्याम्पियन बन्यो । फुटबलमा दोहोरो उपाधि जित्न सफल रातो…

एशियन पेन्ट्स अन्तरविद्यालय यू–१८ फुटबल : दोस्रो दिनको खेलमा ग्रिनल्याण्ड र सुनगाभा विजयी

विराटनगर । विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिप अन्तरविद्यालय यू–१८ फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो दिन दुई खेल सम्पन्न भएका छन् । शुक्रबार बिहान सहिद रंगाशालामा भएको पहिलो खेलमा विराटनगरको ग्रिनल्याण्ड स्कुलले…

धरानमा पहिलोपटक महिला अन्तर्राष्ट्रिय गोल्डकप हुने

सुनसरी । धरानमा पहिलोपटक महिला अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । डी–१९ क्लब धरान–१९ को आयोजनामा कात्तिक २८ देखि मङ्सिर ६ गतेसम्म धरान रङ्गशालामा रात्रिकालीन प्रतियोगिता…

बास्केटबलमा ज्ञानोदय दोहोरो उपाधिनजिक

काठमाडौं । आयोजक ज्ञानोदय बालवाटिका ३२ औं स.बल ज्ञान कार्निभलअन्तर्गत बास्केटबलमा बिहीबार फाइनलमा प्रवेश गरेको छ । ज्ञानोदयको ब्वाइज/गल्र्स दुवै टोली फाइनलमा पुगेको हो । बुङमतिस्थित घरेलु कोर्टमा भएको ब्वाइजको…