Category: म्याराथन

धारा नेपालगन्ज म्याराथनमा रोटरी क्लबको सहकार्य

नेपालगन्ज । रोटरी क्लब अफ सेन्ट्रल बाँकेले धारा नेपालगन्ज म्याराथनसँग कम्युनिटी पार्टनरका रुपमा सहकार्य गर्ने भएको छ । विश्वव्यापी सामाजिक सेवा, मानवीय सहयोग र सामुदायिक विकासमा समर्पित अन्तर्राष्ट्रिय संस्था रोटरी…

मिस नेपाल वल्र्ड दीपमाला नेपालगन्जमा दौडिने

नेपालगन्ज । मिस नेपाल वल्र्ड २०२६ दीपमाला ढकाल यही मंसिर १२ गते शनिवार नेपालगन्जमा दौडिने भएकी छिन् । धारा नेपालगन्ज म्याराथनको १२औं संस्करणमा परोपकारी कार्यका लागि आर्थिक सहयोग जुटाउन उनी…

१८ औं काठमाडौं म्याराथन असोज २४ गते, ७ हजारभन्दा बढी धावक सहभागी हुने

काठमडौं । सन् २००७ देखि निरन्तर आयोजना हुँदै आएको काठमाडौं म्याराथनको १८औँ संस्करण आगामी असोज २४ हुने भएको छ । आयोजक एनआरएस स्पोर्टस फाउन्डेसनले सिद्धार्थ बैंक काठमाडौं म्याराथन–२०२६ को बारेमा…

पर्वतीय दौड सफल पार्न पोखराका पर्यटन व्यवसायी एकजुट

यही असोज २४ गते पोखरामा आयोजना हुन लागेको तेस्रो पर्वतीय दौड प्रतियोगितालाई सफल बनाउन पोखराका पर्यटन व्यवसायी तथा पर्यटनसम्बद्ध संघसंस्था एकजुट भएका छन् । पोखरा प्रवद्र्धन केन्द्र र पोखरा क्लिकको…

पर्वतमा प्रथम दुर्लुङकोट हाफ म्याराथन हुँदै, प्रथम पुरस्कार एक लाख

पर्वत । पर्वतमा प्रथम दुर्लुङकोट पुरुष हाफ म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ । दुर्लुङकोट म्याराथन समाजको आयोजनामा ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल दुर्लुङकोटको प्रचार तथा युवाहरूलाई खेलकुद र स्वस्थ…

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा– २०२६ मा पहिलो भएका छन् । अल्ट्रा ट्रेल्स नेपालको आयोजना भएको ट्रेलमा एक्सटेपबाट खेलेका अर्जुन पुरुष तथा महिलमा मन्जु पहिलो…

निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

नेपालका निर्मल लम्सालले शनिवार मलेसियाको ठुलो एवं प्रतिष्ठित स्कोर म्याराथन पुरा गरेका छन् । धारा नेपालगन्ज म्याराथनका तर्फबाट भाग लिएका निर्मलले ३ घण्टा ३५ मिनेटमा ४२.१९५ किलोमिटर दुरी पुरा गरेका…

कोहलपुर माइल दौडमा समिर र चेतना च्याम्पियन

कोहलपुर । एम्स वन ग्लोबल माइल अन्तर्गत शनिवार भएको कोहलपुर माइल(१.६किमी)दौडमा समिर बस्नेत र चेतना बस्नेत च्याम्पियन बनेका छन् । उदाउँदो सहर कोहलपरमा भएको पहिलो अन्तर्राष्ट्रिय संस्थासँग आवद्धता प्राप्त प्रतियोगिता…

शिक्षामन्त्रीद्वारा नेपाली अल्ट्रा धाविका सुनमाया बुढालाई सम्मान

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अल्ट्रा धाविका सुनमाया बुढालाई सम्मान गर्नुभएको छ । आज मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री पोखरेलले मायाको चिनोसहित अल्ट्रा धाविका बुढालाई सम्मान गर्नुभएको हो । सो…

१८ औं काठमाडौं म्याराथन असोज २४ गते हुने

काठमाडौं । नेपालको प्रतिष्ठित सडक दौड प्रतियोगिता सिद्धार्थ बैंक १८ औं काठमाडौं म्याराथन आगामी असोज २४ गते दशरथ रंगशालाबाट आयोजना हुने भएको छ । एनआरएस स्पोर्ट्स फाउन्डेसनद्वारा आयोजित प्रतियोगिताको तयारी…