Category: उसु

एसियाड तयारीलाई उसुको थाउलो टोली चीन जाँदै

जापानको आइची÷नागोयामा हुने २० औं एसियाली खेलकुदको तयारी प्रशिक्षणका लागि उसुको थाउलो टोली आइतबार चीनको कुन्मिङ प्रस्थान गर्ने भएको छ । खेलाडीमा हरि गोले, राजीव तामाङ, दीपक हमाल, विजय सिन्जाली…

उसु सान्डा प्रो च्याम्पियनसिप सम्पन्न

कालभैरब स्पोट्स एकेडेमीको आयोजनामा भैँसीपाटी आवासस्थित कम्ब्याट फिटनेसमा सम्पन्न कालभैरब उसु सान्डा प्रो च्याम्पियनसिप–२०८३सम्पन्न भएको छ । विजेतालाई युवा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धि ब्यन्जनकार, सल्लाहकार राजु सिंहलगायतले एक…

जुनी राईसहित तीन नेपाली निर्णायकले चीनमा अन्तर्राष्ट्रिय उसु निर्णायक कोर्स पूरा

१३औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता जुनी राईसहित नेपालका तीन उसु निर्णायकले चीनमा आयोजित अन्तर्राष्ट्रिय उसु निर्णायक प्रशिक्षण तथा प्सर्टिफिकेसन कोर्स सफलतापूर्वक पूरा गरेका छन् । राईसँगै…

ईष्टपोल क्वान च्याम्पियन

काठमाडौं । जोरपाटी उसु क्वानको आयोजनामा तथा गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा गोकर्णेश्वर स्पोर्ट्स सिटी हलमा सञ्चालन भएको पाँचौँ उपत्यकाव्यापी खुला जुनियर उसु प्रतियोगिता–२०८३ सम्पन्न भएको छ । जेष्ठ १५ गतेदेखि…

उसुका विजय र सुस्मिताले विश्वकप खेल्ने

काठमाडौं । चिनको होकाईमा आगामी जुलाई ४ देखि ९ तारिखसम्म हुन गहिरहेको चौथौ थाउलो विश्वकपका लागि नेपालका २ खेलाडिहरु छनोट भएका छन् । छनोट हुनेमा चेनसु विधामा विजय सिन्जाली र…

ओलम्पिक सोलिडेरिटी टेक्निकल कोर्स सुरु

ललितपुर – अन्तरराष्ट्रिय उसु जगतको इतिहासमै पहिलो पटक अन्तरराष्ट्रिय ओलम्पिक कमिटीसँगको सहकार्यमा नेपालमा ओलम्पिक सोलिडेरिटी राष्ट्रिय उसु प्रशिक्षक टेक्निकल कोर्स आइतबारबाट सुरु भएको छ । नेपाल उसु महासंघको आयोजनामा हुने…

उसुमा नेपाललाई चार स्वर्ण

न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु…

उसु खेलाडी न्युजिल्यान्ड प्रस्थान

काठमाडौं । न्युजिल्यान्ड मा हुने ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा सहभागी हुन ४ खेलाडी बुधबार न्युजिल्यान्डको अकल्यान्ड प्रस्थान गरेका छन् । नोभेम्बर २२ देखि २३ तारिखसम्म हुने प्रतियोगितामा…

उसुको विकास र विस्तारका लागि सम्झौता

चीनको शिचुवान प्रान्तको मिनयाँङ उसु संघ, मार्सल आर्ट अर्गनाइजेसन नेपाल र काठमाडौं झेन्जी ट्रेडिसनल आर्चरी एन्ड मार्सल आर्ट्स अर्गनाइजेसनबीच संयुक्त रुपमा ३ बर्षको लागि उसु खेल बिकास र विस्तारका गर्ने…

१७औं विश्व उसु च्याम्पियनसिपमा सहभागी हुने नेपाली खेलाडी ब्राजिल प्रस्थान

काठमाडौं । १७ औं विश्व उसु च्याम्पियनसिप २०२५ मा सहभागी हुने नेपाली खेलाडी ब्राजिल प्रस्थान गरेका छन् । आगामी सेप्टेम्बर १ देखि ८ तारिखसम्म ब्राजिलको ब्रासिलिया शहरमा आयोजना हुने प्रतियोगितामा…