Month: २०८३, १५ आश्विन बिहीबार १२:१५

एसियाली खेलकुद : जुडोमा पुनम पराजित

जापानमा जारी २०औं एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत जुडो खेलमा नेपालकी पुनम श्रेष्ठ भारतीय खेलाडीसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएकी छन् । जापानको आइची अन्तरराष्ट्रिय एरिनामा आज भएको महिला ७० केजीमुनि तौल समूहमा…