Month: २०८१, १६ फाल्गुन शुक्रबार १४:२२

प्रशिक्षक माउरिन्होलाई चार खेलको प्रतिबन्ध

टर्किस फुटबल संघले फेनरबाचका प्रशिक्षक जोसे माउरिन्होलाई चार खेलको प्रतिबन्ध लगाएको छ । यस्तै उनलाई ३५ हजार पाउन्ड जरिवाना पनि गरिएको छ । गत सोमाबार इस्तानबुल डर्बीपछि गालाटासारेले माउरिन्होले जातीय…

एञ्जिला अभिनित फिल्म ‘अञ्जिला’ को ट्रेलर सार्वजनिक

नेपाल राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’ को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा कथावस्तुबारे विस्तृत चित्रण गरिएको छ । दुर्गम जन्मथलोबाट…

शनिबारदेखि वीरगञ्ज गोल्डकप

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाको सहयोगमा भोलि शनिबारदेखि हुने दोस्रो संस्करणको वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको खेल आयोजक भेट्रान सिटी क्लबले जनाएको छ । आदर्शनगर रङ्गशाला हुने प्रतियोगितामा…

कोशी प्रदेश खेलकुद महोत्सव : बाघचाल प्रतियोगिताको उपाधि झापालाई

विराटनगर । विराटनगरमा जारी प्रथम कोशी प्रदेश खेलकुद महोत्सवमा झापाले बाघचालको उपाधि जितेको छ । कोशी खेलकुद विकास बोर्डले आयोजना गरेको महोत्सव अन्तर्गत प्रदेशस्तरिय भेट्रान्स पुरुष बाघचाल प्रतियोगितामा ओखलढुंगालाई हराउदै…

भिडियो सन्देश जारी गर्दै बुफोनले भने- म मार्चको पहिलो हप्ता नेपाल आउँदै छु

फिफा विश्वकप विजेता इटालीका लिजेन्ड गोलकिपर जियानलुइजी बुफोनले आफू नेपाल आउन लागेको जानकारी दिएका छन् । शुक्रबार भिडियो सन्देश दिँदै विश्व विजेता बुफोनले तेस्रो संस्करणको केपी ओली कप फुटबलको फाइनलका…

सेमिफाइनल प्रवेशका लागि अफगानिस्तान र अष्ट्रेलिया भिड्दै

च्याम्पियन्स ट्रफी अन्तर्गत समूह ‘बी’ को खेलमा आज अष्ट्रेलियाको सामना अफगानिस्तानले गर्दैछ । आइसिसी च्याम्पियन्स ट्रफी २०२५ को सेमिफाइनल दौड उत्कर्षमा पुगेको छ । यो समूह चरणको खेललाई क्वाटर फाइनल…

केपी ओली कपको पहिलो सेमिफाइनल आज, आर्मी र संकटा भिड्दै

काठमाडौँमा जारी केपी ओली कपको पहिलो सेमिफाइनल खेल आज हुँदैछ । दशरथ रंगशालामा साँझ ५ बजेदेखि हुने पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र संकटा क्लब खेल्दै छन् । त्रिभुवन आर्मीले…

भद्रपुरझापा गोल्डकपको उपाधिका लागि भद्रपुर ब्लेजर्स र झापा–११ भिड्दै

दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधिका लागि आयोजक भद्रपुर ब्लेजर्स र झापा-११ बीच आज मेची रङ्गशालामा प्रतिस्पर्धा हुँदैछ । झापा-११ ले भुटानको डागा युनाइटेड फुटबल क्लबलाई पराजित गर्दै फाइनलमा आफ्नो…

अग्रता जोगाउन नसक्दा एसी मिलान पराजित

इटालियन सिरी ‘ए’ मा एसी मिलान अग्रता जोगाउन नसक्दा बोलोग्नासँँग पराजित भएको छ । बिहिवार राती भएको खेलमा बोलोग्नाले एक गोलले पछि परेको स्थिति उल्टाएर एसी मिलानलाई २-१ ले पराजित…

सातौं दुहबी मेयर कपको उपाधि वडा नम्बर ७ लाई

दुहबी । सुनसरीको दुहबीमा सम्पन्न सातौं दुहबी मेयर कप नकआउट फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ७ ले हात पारेको छ । बिहिवार दुहबी-५ स्थित श्री सरस्वती माविको खेल मैदानमा भएको…