Category: भलिबल

आर्मीका धनबहादुर हेल्प नेपालमा अनुबन्ध

हेल्प नेपाल स्पोर्टस क्लबले यसै महिना हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल क्लब च्याम्पियनसिपका लागि विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट धनबहादुर भट्टलाई अनुबन्ध गरेको छ । क्लबले सामाजिक…

राष्ट्रिय भलिबल टिमका उत्कृष्ट सेटर लोकेन्द्र जापान पलायन

नेपाली राष्ट्रिय भलिबल टिमका महत्त्वपूर्ण सदस्य लोकेन्द्र गिरी विदेसिएका छन् । विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ क्लबबाट घरेलु प्रतियोगिता खेलिरहेका सेटर गिरी जापान पलायन भएका हुन् । नेपालमा भविष्य…

सिन्धुपाल्चोकको सुकुटेमा राष्ट्रिय ‘बिच’ भलिबल प्रतियोगिता हुने

सिन्धुपाल्चोकको चर्चित पर्यटकीय क्षेत्र सुकुटेमा आगामी माघ १ देखि ५ गतेसम्म राष्ट्रिय पुरुष तथा महिला ‘बिच’ भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा सातवटै प्रदेश र थप तीन टोली गरी…

हेल्प नेपालको कप्तानमा दीपक थापालाई निरन्तरता

हेल्प नेपाल स्पोर्टस क्लबको कप्तानमा दीपक थापाले निरन्तरता पाएका छन् । नेपालमा यसै महिना नेपालमा हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल क्लब च्याम्पियनसिपका लागि दिपकलाई कप्तानको जिम्मेवारी दिएको…

हेल्प नेपाल र गण्डकीले काभा पुरुष क्लब भलिबल च्याम्पियनसिप खेल्ने

हेल्प नेपाल स्पोर्टस क्लब र गण्डकी प्रदेशले नेपालमै अर्को महिना हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल क्लब च्याम्पियनसिप खेल्ने भएका छन् । प्रधानमन्त्री कप एनभिए लिगको विजेता र…

भलिबल खेलाडीलाई विमानस्थलमा टीका जमरासहित स्वागत

श्रीलंकामा सम्पन्न काभा यू-२० पुरुष भलिबल च्याम्पियनसिपको उपविजेता नेपाली टोलीलाई स्वदेशमा भव्य स्वागत गरिएको छ। नेपाल भलिवल एशोसियसनका पदाधिकारीले उपविजेता टोलीलाई खादासहित टीका जमरा लगाएर विमानस्थलमा स्वागत गरेको हो। शनिबार…

काभा यू- २० भलिबल च्याम्पियनसिपको फाइनलमा नेपाल उज्बेकिस्तासँग पराजित

श्रीलंकामा जारी काभा यु- २० भलिबल च्याम्पियनसिपको फाइनलमा नेपाल उज्बेकिस्तासँग पराजित भएको छ । शनिबार सम्पन्न फाइनल खेलमा उज्बेकिस्तानसँग ३-१ सेटमा पराजित भएको हो । यस फाइनलमा नेपालले पहिलो सेट…

तुर्कमेनिस्तानलाई सोझो सेटमा पराजित गर्दै नेपाल फाइनलमा

नेपाल श्रीलंकामा जारी काभा पुरुष यु-२० भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । आज लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले तुर्कमेनिस्तानविरुद्ध ३-० को सोझो सेटको जित निकाल्दै फाइनलको यात्रा तय…

चौथो खेलमा नेपाल किर्गिस्तानसँग पराजित

नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु-२० च्याम्पियनसिपमा बिहीबार किर्गिस्तानसँग ३-२ को सेटमा पराजित भएको छ । श्रीलंकाको कोलम्बोमा सुरुआती दुई सेट २३-२५, २१-२५ ले गुमाएको नेपालले त्यसपछिका दुई सेट…

काभा यु-२० भलिबलमा नेपालको दोस्रो जित

काभा यु-२० पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले दोस्रो जित प्राप्त गरेको छ । श्रीलंकाको कोलम्बोमा मंगलबार सम्पन्न खेल नेपालले माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्यो । नेपालले २५-५, २५-१२, २५-२०…