गण्डकी काभा क्लब भलिबलको लिग चरणबाटै बाहिरीयो
काठमाडौं । घरेलु टोली गण्डकी प्रदेश भलिबल संघ लगातार चौंथो हार व्यहोर्दै सेन्ट्रल एसियन (काभा) पुरुष अन्तर्राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप २०२४ को लिग चरणबाटै बाहिरीएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद…










