उज्वेकिस्तान जाने तेक्वान्दो टोलीको बिदाई
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले बिहीबार आइटिएफ तेक्वान्दो विश्वकप २०२४ मा सहभागी हुने नेपाली टोलीको बिदाई गरेका छन् । नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघका महासचिव घमबहादुर थापामगरको नेतृत्वमा सात सदस्यीय…










