दोस्रो चासोक तङनाम कञ्चनजंघा सेसेलुङ गोल्डकपको उद्घाटन खेलमा सम्दु बिजयी
ताप्लेजुङको फुङलिङमा शनिबारदेखि शुरु भएको दोस्रो चासोक तङनाम कञ्चनजंघा सेसेलुङ गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सम्दु फुटबल क्लब, तेह्रथुम विजयी भएको छ । चासोक तङनाम संचालन समिति, ताप्लेजुङले…










