Category: भलिबल

इडब्ल्युभिएलको बिजेता कर्णालीलाई ७ लाख, जेनेप सर्वोत्कृष्ट

कर्णाली याश्विजकी जिनेप आउटून एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) मा सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन् । शनिबार ललितपुर क्विन्सलाई ३-२ को सेटमा पराजित गर्दै कर्णाली च्याम्पियन बनेको थियो । कर्णालीलाई…

एभरेष्ट महिला भलिबल लिग : ललितपुरलाई पराजित गर्दै कर्णाली च्याम्पियन

पहिलो संंस्करणको एभरेष्ट महिला भलिबल लिगको उपाधि कर्णाली यश्विजले जितेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा शनिबार सम्पन्न फाइनल खेलमा ललितपुर क्विन्सलाई ३-२ को सेटमा पराजित गर्दै कर्णाली यश्विज…

अपराजित कर्णाली र ललितपुर फाइनलमा

कर्णाली यश्चिजले एभरेष्ट महिला भलिबल लिगमा अपराजित यात्रा कायम राख्दा ललितपुर क्विन्सले पनि उपाधि भिडन्तमा स्थान पक्का गरेको छ । शुक्रबार मध्यरातमा सम्पन्न लिगको अन्तिम खेलमा कर्णालीले काठमाडौं स्पाइकर्सविरुद्ध ३-१…

काभा यू–२० पुरुष भलिबलको खेल तालिका सार्वजनिक, नेपालको पहिलो प्रतिद्धन्दी श्रीलंका

काभा यू–२० पुरुष भलिबल च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । असोज २० देखि २६ गतेसम्म श्रीलंकाको कोलम्बोमा हुने प्रतियोगिताको शीर्ष दुईमा रहने टोलीबीच असोज २६ मा फाइनल खेल हुनेछ…

गण्डकी सोझो सेटमा बिजयी, मधेश जितिबिहिन

एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) को आफ्नो अन्तिम खेलमा गण्डकी थन्डर्सले मधेश युनाइटेडविरुद्ध ३-० को सोझो सेटको जित निकालेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा गण्डकीले खेल २१-१६,…

चितवन बाहिरियो, ललितपुरको फाइनल प्रवेश सम्भावना कायमै

एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) मा शुक्रबार ललितपुर क्विन्सले चितवन शक्तिलाई पराजित गर्दै फाइनल पुग्ने सम्भावना कायम राखेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा भएको दिनको पहिलो खेलमा ललितपुरले…

अन्ततः कोर्ट उत्रिए चितवन र ललितपुर

एभरेस्ट महिला भलिबल लिगअन्तर्गत अन्तिम दिनको खेल सुरु हुन ढिला गरि सुरु भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा दिउँसो ३:४५ बजे चितवन शक्ति र ललितपुर क्विन्सको खेल…

जित्नै पर्ने दबाबमा ललितपुर र चितवन

एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) मा शुक्रबार एक अर्काको सामना गर्दा ललिपुर क्विन्स र चितवन शक्ति जित्नै पर्ने दबाबमा हुनेछन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा दिउँसो ३ः४५ मा…

गण्डकीको पहिलो जित, ललितपुरको दोस्रो हार

एभरेस्ट महिला भलिबल लिगमा गण्डकी थन्डर्सले पहिलो जित दर्ता गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्र (राखेप) कभर्डहलमा बिहिबार ललितपुर क्विन्समाथि ३-२ सेटको रोमाञ्चक जित हासिल गरेको हो । पहिलो…

कर्णालीको लगातार चौथो जित, बाहिरिए गण्डकी र मधेश

कर्णाली यश्विचजले एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) मा लगातार चौथो जित दर्ता गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा कर्णालीले चितवन शक्तिलाई ३-२ को सेटले पराजित…