विराटनगर फुटसल लिग : छैटौं चरणको खेल सकिँँदा एबी ५ शीर्ष स्थानमा अटल
विराटनगर | विराटनगर फुटसल लिगको छैटौं चरणका खेलहरू सम्पन्न भएका छन् । यो चरणमा विभिन्न टिमहरूले आआफ्नो उत्कृष्ट प्रदर्शन गर्दै अंक तालिकामा स्थान सुरक्षित गर्न संघर्ष गरेका छन् । अंक…










