पुष २० गतेदेखि तेस्रो अन्तराष्ट्रिय भरौल गोल्डकप भेट्रन फुटबल प्रतियोगिता हुँदै
बराहाक्षेत्र । बराहक्षेत्र नगरपालिका–५ कालाबञ्जार स्थित जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालयको खेलमैदानमा आउँदो पुष २० गतेदेखि २८ गतेसम्म तेस्रो अन्तराष्ट्रिय आमन्त्रण भरौल गोल्डकप भेट्रन फुटबल प्रतियोगिता २०८१ आयोजना हुने भएको…










