मन्डिखाटार एमेच्योर टेनिसमा कमल थापा सिंगल्स र डबल्सको फाइनलमा
मन्डिखाटार दोस्रो एमेच्योर टोनिस प्रतियोगितामा वरिष्ठ राजनीतिज्ञ कमल थापा सिंगल्स र डबल्स दुवै इभेन्टको फाइनलमा प्रवेश गरेका छन् । मन्डिखाटार टेनिस कोर्टमा विहीबार ६५ वर्ष माथिको सिंगल्समा ध्रुव घलेललाई पराजित…










