एटीएफ यु-१२ टेनिस टिम प्रतियोगितामा नेपाल पराजित
नेपाल एटीएफ यु-१२ टेनिस टिम प्रतियोगिता (दक्षिण एसियाली क्षेत्रीय छनोट) मा मंगलबार पराजित भएको छ । नेपाल ब्वाइजमा पाकिस्तान र गल्समा भारतसंग चुक्यो । सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा जारी प्रतियोगिताको पहिलो…

