राजवीर सेमिफाइनलमा
राजवीर प्रधान ११ औं सिटिजन्स बैंक टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । सिटिजन्स बैंकको मुख्य प्रायोजन तथा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगितामा राजवीरले नेपाल नम्बर…
राजवीर प्रधान ११ औं सिटिजन्स बैंक टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । सिटिजन्स बैंकको मुख्य प्रायोजन तथा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगितामा राजवीरले नेपाल नम्बर…
विभागीय टोली त्रिभुव आर्मी क्लबले रााष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको पहिलो दिन बुधबार नै दुई सफलता प्राप्त गरेको छ। नेपाल हक्की संघको आयोजनामा ललितपुरको च्यासल फुटबल मैदानमा आजबाट शुरु…
च्यासल युथ क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगको तेस्रो स्थानमा उक्लिएको छ । बुधबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्सको मैदानमा भएको खेलमा नयाँबस्ती युवा क्लबलाई ४-२ गोलअन्तरले पराजित…
बिराटनगरमा जारी एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न खेलमा भारतको आसाम क्रिकेट क्लबले जित दर्ता गरेको छ । बैजनाथपुर क्रिकेट मैदानमा सम्पन्न खेलमा आसामले कोशी प्रदेशलाई ९७ रनको…
भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपिएल) मा आज चेन्नई सुपर किंग्स र पञ्जाव किंग्सबीच खेल हुदैछ । चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुदैछ…
रियल मड्रिडका डिफेन्डर एन्टोनियो रुडिगरलाई रेफ्रीप्रति गलत व्यवहार गरेको आरोपमा ६ खेलको प्रतिबन्ध लगाइएको छ । बार्सिलोनासँगको कोपा डेल रे फाइनलमा ३-२ को हार भोग्दा अतिरिक्त समयमा उनले रेफ्रीलाई कराएको…
युरोपियन च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा पिएसजी विजयी भएको छ । औसमाने डेम्बेलेको एक मात्र गोलमा फ्रेन्च क्लब पिएसजीले इङ्लिस क्लब आर्सनललाई १-० ले पराजित गरेको हो । आर्सनलको…
इण्डियन प्रिमियर लिग (आईपिएल) मा कोलकाता नाइट राइडर्सले चौथो जित हात पारेको छ । त्यसक्रममा उसले मंगलबार दिल्ली क्यापिटल्समाथि १४ रनको जित निकालेको हो । कोलकाताले दिएको २०५ रनको लक्ष्य…
पोखरामा हुने अन्तर्राष्ट्रिय स्तरको प्रथम लायन्स कप पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरण पुगेको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा बैशाख १८ गतेदेखि हुने उक्त प्रतियोगिताको तयारी…
आईसीसी महिला टी२० विश्वकप एसिया छनोटअघिको अन्तिम तयारीका लागि भारत पुगेको नेपाली महिला क्रिकेट टोलीले दिल्लीसँगको दोस्रो अभ्यास खेलमा पनि हार बेहोरेको छ। कविता कुँवरले ५८ तथा सम्झना खड्काले ५०…