स्पेनिस स्टार कार्लोस अल्काराजले अस्ट्रेलियाका एलेक्स डे मिनौरलाई २-१ को सेटमा पराजित गर्दै रोटरडम ओपन टेनिसको उपाधि जितेका छन् ।
अल्कारेजको यो पहिलो करियरको १७औं एटिपी उपाधि हो । दुई घण्टासम्म चलेको फाइनलमा अल्कारेजले मिनौरविरुद्ध ६-४, ३-६, ६-२ को जित हासिल गरे ।
यस्तै अल्कारेजले पहिलो पटक इन्डोर हार्डकोर्टमा उपाधि जितेका हुन् ।
