अल्कारेजलाई हराउँदै जोकोभिच अष्ट्रेलियन ओपनको सेमिफाइनलमा
२४ पटकका ग्रान्डस्लाम विजेता सर्बियाका नोभाक जोकोभिचले अष्ट्रेलियन ओपन २०२५ को सेमिफाइनलमा स्थान बनाएका छन् । मेलबर्नको रोड लेभर एरिनामा भएको क्वार्टरफाइनल खेलमा उनले तेस्रो वरियताका स्पेनिस खेलाडी कार्लोस अल्कारेजलाई…










