Month: २०८३, १५ भाद्र सोमबार २०:२६

ताप्लेजुङ गोल्डकप : पुलिसलाई हराउँदै झापा-११ सेमिफाइनलमा

ताप्लेजुङको सदरमुकाम फुङलिङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा सलहेस युवा क्लब सिरहा सेमिफाइनलमा प्रवेश गरेको छ । भानुजन माध्यमिक विद्यालयको खेलमैदानमा सोमबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा विभागीय…

अम्बासेडर एकेडेमी र खालिबारी एफसी च्याम्पियन

काठमाडौं । नमुना स्पोर्ट्स क्लब, गोदावरीको आयोजनामा गोदावरी–३, ललितपुरमा सम्पन्न ‘दिनेश स्मृति गाईजात्रा फुटबल प्रतियोगिता’को महिलातर्फको उपाधि अम्बासेडर एकेडेमी र पुरुषतर्फको उपाधि खालिबारी एफसीले जितेको छ । भदौ १२ र…

स.बल ज्ञान कार्निभल सुरु

काठमाडौं । ज्ञानोदय बालवालिकाको आयोजनामा ३२ औं स.बल ज्ञान कार्निभल सोमबारदेखि सुरु भएको छ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले देश शोकमा डुबेका कारण प्रतियोगिताको उद्घाटन समान्य ढंगले गरिएको थियो…

हार्दिक फिटनेसको वार्षिकोत्सवमा टेबलटेनिस र पिकलबल आयाेजना

काठमाडौं । हार्दिक फिटनेसले आफ्नो २९ औँ वार्षिकोत्सवको अवसरमा खुल्ला टेबलटेनिस र पिकलबल प्रतियोगिताको आयोजना गरेको छ । पुल्चोकमा रहेको हार्दिक फिटनेसले पिकलबल प्रतियोगता पहिलो पटक आयोजना गरेको हो ।…

इम्पेरियल वल्र्डको विजयी सुरुआत

आयोजक इम्पेरियल वल्र्ड स्कुलले आईडब्लुएस बास्केटबल प्रतियोगितामा सोमबार विजयी सुरुआत गरेको छ । उत्कृष्ट सुरुआत गरेको इम्पेरियलले सिनियर गल्र्स÷ब्वाइज र जुनियर ब्वाइजमा जित हात पार्यो । बूढानीलकण्ठस्थित घरेलु कोर्टमा भएको…

एसीसी मेन्स प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित

नेपालले मलेसियामा जारी एसीसी मेन्स प्रिमियर कपमा विजयी सुरुवात गरेको छ । सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गरेको हो । बहराइनले…

ताप्लेजुङ गोल्डकप : सातदोबाटोलाई हराउँदै सलहेस सेमिफाइनलमा

ताप्लेजुङको सदरमुकाम फुङलिङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा सलहेस युवा क्लब सिरहा सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भानुजन माध्यमिक विद्यालयको खेलमैदानमा तेस्रो क्वाटरफाइनल खेलमा ललितपुरको सातदोबाटो…

चन्द्रगिरी टिम च्याम्पियन

काठमाडौं । चन्द्रागिरी तेक्वान्दो डोजाङले प्रथम न्यु गोकर्णेश्वर जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ । चन्द्रागिरीले ५ स्वर्ण, ३ रजत र ५ कांस्य जित्यो । न्यु गोकर्णेश्वर तेक्वान्दो डोजाङको आयोजनामा…

एसियाड टेबलटेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

काठमाडौं । आईएनजी ग्रुपको हेराल्ड कलेजले २० औं एसियाली खेलकुदमा सहभागी हुने टेबलटेनिस टोलीलाई आइतबार प्रोत्साहन स्वरुप ट्राभलिङ किट्स प्रदान गरेको छ । सुटकेस, टिसर्ट र ब्याग प्रदान गरिएको हो…

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

काठमाडौं । नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को चार विधाका मनोनयन सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को खेलाडी छनोट समितिले आइतबार अवार्ड मनोनयन…