Month: २०८१, १९ चैत्र बुधबार १९:२६

एनपीएलमा भएको अनियमिततामाथि छानबिन गर्न राखेपद्वारा समिति गठन

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) द्वारा आयोजित पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा भएको अनियमितता बारे छानबिन गर्न समिति गठन भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) बुधबार एनपीएलको…

खुला टेबलटेनिस सोमबारदेखि

मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा दोश्रो राष्ट्रिय खुला जुनियर तथा भेट्रान टेबल टेनिस प्रतियोगिता सोमबारदेखि हुने भएको छ । प्रतियोगितामा जुनियरमा ४ तथा भेट्रानमा ३ गरी ७स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता…

प्लानिङ ब्वाइज पुन: लिगको शीर्ष स्थानमा

प्लानिङ ब्वाइज युनाइटेड पुन: सहिद स्मारक ‘बी’ डिभिजन लिगमा पुन: शीर्ष स्थानमा उक्लिएको छ । बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा ब्वाइज युनियन क्लबलाई २-१ ले हराउँदै प्लानिङ ब्वाइज तालिकाको…

अपराजित रहँँदै मोरङ इक्युवालिटि कपको फाइनलमा

विराटनगर । मोरङ अपराजित रहँदै विराटनगरमा जारी चौथों संस्करणको ‘इक्वालिटि कप क्रिकेट २०२५’ प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार विराटनगर ६ मा रहेको म्यारिलिबोन ज्वाला क्रिकेट मैदानमा भएको लिग…

विराटनगरमा इण्डो नेपाल टि-२० क्रिकेट प्रतियोगिता हुने

विराटनगर । चौथो संस्करणको मिल्स कुप इण्डो नेपाल टि-२० क्रिकेट प्रतियोगिता हुने भएको छ । आगामी चैत २३ गतेदेखि ३० गतेसम्म विराटनगर जुट मिल खेल मैद्रानमा उक्त प्रतियोगिता हुने भएको…

बाँसबारीलाई हराउँदै वीरगञ्ज तेश्रो स्थानमा

वीरगंज युनाइडेडले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा दोस्रो जित दर्ता गरेको छ । बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा विरगंजले बाँसबारी क्लबलाई २-१ ले पराजित गरेको हो । वीरगंजको जितमा…

न्युजिल्याण्डलाई एक खेल अगावै सिरिज, पाकिस्तान ८४ रनले पराजित

पाकिस्तानविरुद्धको तीन खेलको एक दिवसीय सिरिज न्युजील्याण्डले एक खेल अगावै जितेको छ । आज भएको खेलमा बेन सेयर्सले ५९ रन खर्चिएर पाँच विकेट झारेपछि पाकिस्तानलाई २०८ रनमा अलआउट हुँदा न्युजिल्यान्डले…

कराते टोली अस्ट्रेलिया जाने

अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा सहभागी हुन ५ खेलाडीसहित ९ सदस्यीय नेपाली टोली बुधबार अस्ट्रेलियाको सिड्नी प्रस्थान गर्ने भएको छ । टोली बुधबार राती ११:०० बजे अस्ट्रेलिया प्रस्थान गर्ने तालिका छ…

सपनाभन्दा एक कदम टाढा अर्जुन घर्ती

बिभूषण कोइराला तपाइँलाइ कर्णाली भन्ने बित्तिकै के याद आउँछ ? प्राकृतिक सौर्न्दर्यले भरिएको सुन्दर बगैचा या राज्यले कुनै वास्ता नगरेको एउटा प्रदेश ? कर्णाली भन्न साथ प्रायः हामीले राज्यबाट वास्ता…

आईपिएलमा आज आरसिबी र गुजरात भिड्दै

भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आज एक खेल हुँदै छ । आज रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) र गुजरात टाइटन्सबीच खेल हुँदै छ । एम चिन्नास्वामी स्टेडियम, बैंगलुरुमा हुने…