Month: २०८१, १८ चैत्र मंगलवार १८:२२

इक्वालिटि कप महिला क्रिकेट प्रतियोगिताको उपाधिका लागि मोरङ र सप्तरी भिड्ने

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर ६ मा रहेको म्यारिलिबोन ज्वाला क्रिकेट मैदानमा भएको चौथों संस्करणको ‘इक्वालिटि कप क्रिकेट २०२५’ प्रतियोगिताको उपाधिका लागि मोरङ र सप्तरी भिड्ने भएका छन्…

दुर्गानन्द क्यानको केन्द्रीय सदस्यमा मनोनित

नेपाल क्रिकेट संघ (क्यान) ले दुर्गानन्द चौधरीलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । राष्ट्रिय खेलकुद परिषद्‌ (राखेप) को सिफारिसमा उनलाई आज क्यानले केन्द्रीय सदस्यमा मनोनित गरेको हो । उनीसँग क्रिकेट…

नेपालमा पहिलो पटक कुकिवन कप तेक्वान्दो च्याम्पियनसिप आयोजना हुने

नेपालमा पहिलो पटक क्युकोवन कप तेक्वान्दो च्याम्पियनसिप हुने भएको छ । प्रतियोगिता वैशाख ४-६ गतेसम्म सातदोबाटो तेक्वान्दो एकेडेमी हलमा आयोजना हुने भएको छ । नेपाल तेक्वान्दो संघ र विश्व तेक्वान्दो…

गुणराजले अस्ट्रेलियाको लिजेन्ड्स एकेडेमीमा प्रशिक्षण दिने

नेपाली मुवाँथाई खेलाडी गुणराज रुचालले अस्ट्रेलियाको पर्थस्थित लिजेन्ड्स एकेडेमीमा प्रशिक्षणको अवसर पाएका छन् । त्यसका लागि उनी मंगलबार अस्ट्रेलिया प्रस्थान गरेका छन् । ‘खेलाडीका रुपमा मैले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय…

एपीएफले आफ्ना उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई शुक्रबार सम्मान गर्ने

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबले २०८१ सालमा उत्कृष्ट प्रदर्शन गर्ने आफ्ना खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई सम्मान गर्ने भएको छ । आगामी शुक्रबार हुने अवार्ड कार्यक्रममा वर्ष पुरुष र…

मध्यपुरलाई हराउँदै च्यासल तेस्रो स्थानमा उक्लियो

सहिद स्मारक ‘बी’ डिभिजन लिगमा च्यासल युथ क्लब तेस्रो स्थानमा उक्लिएको छ । मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मध्यपुर युथ एसोसिएसनलाई ४-० ले पराजित गर्दै च्यासल तेस्रो स्थानमा उक्लिएको…

आईपिएलमा आज लखनउ र पञ्जाव भिड्दै

भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै छ । आज लखनउ सुपर जाइन्ट र पञ्चाव किंग्सबीच खेल हुँदै छ । लखनउस्थित अटलविहारी बाजपेयी क्रिकेट स्टेडियममा हुने…

भीमनारायण गोल्डकप : गाईघाट फुटबल क्लब सेमिफाइनलमा

धनकुटामा जारी १७औं सहिद भीमनारायण गोल्डकपमा गाईघाट फुटबल क्लब, उदयपुर सेमिफाइनलमा प्रवेश गरेको छ । धनकुटाको तल्लो टुंडिखेलमा सोमबार भएको दोस्रो क्वाटरफाइनल खेलमा ब्वाइज स्पोर्ट्स क्लब, सुनसरीलाई १-० गोलअन्तरले पराजित…

मुम्बईको पहिलो जित, कोलकता ८ विकेटले पराजित

मुम्बई इण्डियन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा पहिलो जित हासिल गरेको छ । मुम्बईले सोमवार कोलकता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । १ सय १७ रनको लक्ष्य मुम्बईले…