ग्रिनल्यान्डको दोहोरो जित
आयोजक ग्रिनल्यान्डले २० औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बुधबार दोहोरो जित हात पारेको छ । ग्रिनल्यानडले जुनियर ब्वाइज तथा सिनियर गल्र्समा सफलता पायो । सिनियर ब्वाइजमा भने ग्रिनल्यान्ड चुक्यो ।…
आयोजक ग्रिनल्यान्डले २० औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बुधबार दोहोरो जित हात पारेको छ । ग्रिनल्यानडले जुनियर ब्वाइज तथा सिनियर गल्र्समा सफलता पायो । सिनियर ब्वाइजमा भने ग्रिनल्यान्ड चुक्यो ।…
पब्जी मोबाईलको ग्लोबल ओपन साउथ एसियन फल च्याम्पियसिप नेपालमा हुने भएको छ। ई स्पोट्र्स संघ नेपाल (ईशान) र पब्जी मोबाईलको आयोजनामा सञ्चालन हुने प्रतियोगिता काठमाडौंको त्रिपुरेश्वरस्थित कभर्डहलमा हुनेछ। चार दिने…
नेपाल भलिबल लिगमा काठमाडौं रेड्सले तेस्रो जित निकालेको छ । बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा काठमाडौं रेड्सले कर्णाली शिवराजलाई ३-१ को सेटमा पराजित गरेको हो । पहिलो…
काठमाडौं । काष्ठमण्डप विद्यालय र निस्ट प्रथम आईडब्लुएस बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बुधबार फाइनलमा प्रवेश गरेका छन् । काष्ठमण्डपले आयोजक इम्पेरियल वल्र्ड स्कुललाई ३३–८ ले पराजित गर्यो । काष्ठमण्डपको जितमा…
नेपाल भलिबल लिग (एनभिएल) अन्तर्गत बुधबारको पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किङ्सले खप्तड फाल्कन्सलाई पराजित गरेको छ। यो खेलमा हार बेहोर्दै खप्तड फाल्कन्स भने प्रतियोगिताबाट बाहिरिएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को…
काठमाडौं । म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) को आयोजनामा आठौं माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा ३ विधामा ४४ टिमको सहभागिता रहने माफका सदस्य एवं गोल्डेनपिक…
ग्रामथान । मोरङ ग्रामथानको नवआरम्भ नेपालको आयोजनामा जारी प्रथम यु-१५ इन्टर स्कुल फुटबल प्रतियोगितामा बिरेन्द्र मावि, पिडारबनी र गोदावरी स्कुल, विराटनगर सेमिफाइनलमा प्रवेश गरेका छन् । मंगलबार ग्रामथान-१ लखन्तरीस्थित नडियाटोकको…
जर्मनीमा ३५ वर्षीय फुटबलर मारियुस आफ्नै सहकर्मी ३० वर्षीय फिलिपलाई विष दिएर हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।प्रहरीका अनुसार सन् २०२५ जुनमा टोलीसँग ड्रेसडेन भ्रमणमा रहेका बेला मारियुसले फिलिपलाई…
एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा काठमाडौं रेड्सले दोस्रो जित निकालेको छ । मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा काठमाडौं रेड्सले सगरमाथा स्म्यासर्सलाई ३-१ को सेटमा…
काठमाडौं । डब्लुटीटी युथ कन्टेन्डर बैंककमा सहभागी हुन ६ खेलाडीसहित ७ सदस्यीय नेपाली टेबल टेनिस टोली मंगलबार थाइल्यान्डको बैंकक पुगेको छ । टोली मंगलबारै थाइल्यान्ड प्रस्थान गरेको हो । सेप्टेम्बर…