Month: २०८१, २० चैत्र बिहीबार ०८:२५

नेपाल र अफगानिस्तान यू-१९ बीचको एकदिवसीय सिरिज आजदेखि

नेपाल यू-१९ र अफगानिस्तान यू-१९ क्रिकेट टोलीबीच तीन खेलको एकदिवसीय सिरिज आजदेखि सुरु हुँदै छ । सिरिजअन्तर्गत पहिलो खेल आज विहान ९:३० बजेदेखि मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । यही…

म्यान्चेस्टर सिटीले लेस्टर सिटिलाई हरायो

इङ्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले लेस्टर सिटिलाई पराजित गरेको छ । बुधबार राती सम्पन्न खेलमा म्यान्चेस्टर सिटीले घरेलु मैदानमा लेस्टर सिटिलाई २-० गोलले पराजित गरेको हो । म्यान्चेस्टरको जितमा ज्याक…

लिभरपुललाई शीर्ष स्थानमा १२ अंंकको अग्रता

इङ्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुलले १२ अंंकको अग्रता बनाएको छ । बुधबार राती भएको खेलमा एभर्टनलाई १-० गोल अन्तरले हराउँदै लिभरपुलले शीर्ष स्थानमा अंक दूरी बढाएको हो । घरेलु…

एट्लेटिकोलाई हराउँदै बार्सिलोना कोपा डेल रेको फाइनलमा

एट्लेटिको म्याड्रिडलाई पराजित गर्दै बार्सिलोना कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ । एट्लेटिको म्याड्रिडलाई बुधवार १-० ले पराजित गर्दै बार्सिलोनाले चार सिजनपछि पहिलो पटक कोपा डेल रे फाइनलमा स्थान…

भीमनारायण गोल्डकप : बेलबारीलाई हराउँदै एपिएफ सेमिफाइनलमा

धनकुटा । विभागीय टोली नेपाल एपिएफ क्लब धनकुटामा जारी १७औं सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । धनकुटा-५ स्थित तल्लो टुढिखेलमा भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा खेलमा बेलबारी फुटबल…

आइपिएलमा गुजरातद्वारा बेंगलुरु ८ विकेटले पराजित

गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलुरुलाई पराजित गरेको छ । बेंगलुरुको घरेलु मैदानमा बुधवार गुजरात ८ विकेटले विजयी भएको हो । बेंगलुरुले दिएको १ सय ७०…

तनावपूर्ण खेलमा पोखराविरुद्ध ललितपुरको जित

तनावपूर्ण बनेको नेपाल सुपर लिग (एनएसएल) २०२५ को पाँचौं खेलमा साविक विजेता ललितपुर सिटी एफसीले पोखरा थन्डर्स एफसीलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार साँझ भएको खेलमा ललितपुरले…

चौतारा साँगाचोकगढी नगर कप भलिबलको उपाधि पुलिसलाई

सिन्धुपाल्चोक । चौथो तोप २१ तथा चौतारा साँगाचोकगढी नगर कप राष्ट्रिय खुल्ला भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । चौतारा टुडिखेलस्थित मिनी रंगशालामा बुधबार भएको फाइनल खेलमा गण्डकी…

क्रिकेटर सौरभ गांगुलीको बायोपिकमा फिल्म बन्ने

बलिउडका चर्चित निर्देशक विक्रमादित्य मोटवानेले भर्खरै स्पोर्ट्स ड्रामा फिल्ममा काम गरिरहेको खुलासा गरेका छन् । अहिले उनको फिल्मको नायक पनि भेटिएको खबर आएको छ । मिड डेको रिपोर्ट अनुसार विक्रमादित्यको…

कोशी प्रदेश प्रिमियर लिगमा ७ लाख नाफा

धरान । कोशी प्रदेश प्रिमियर लिगको आयव्यय सार्वजनिक गरिएको छ । धरानको एन्फा एकेडेमीमा आज आयोजित पत्रकार सम्मेलनमा प्रदेश फुटबल संघका कोषाध्यक्ष आनन्द चौधरीले लिगको आयव्यय सार्वजनिक गरेका हुन् ।…