Month: २०८१, १९ चैत्र बुधबार ०८:५१

शानदार पुनरागमन जितसहित पिएसजी फ्रेन्च कपको फाइनलमा

डंकर्कविरुद्ध उत्कृष्ट पुनरागमन जितसहित पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च कपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको सेमिफाइनलमा दुई गोलले पछि परेको स्थिती उल्टाउँदै पिएसजीले दोस्रो श्रेणीको क्लब डंकर्कलाई…

संघर्षपूर्ण जित निकाल्दै रियल कोपा डेल रे को फाइनलमा

रियल सोसिडाडलाई पराजित गर्दै रियल मड्रिड कोपा डेल रे को फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको सेमिफाइनलमा रियल सोसिडाडसँग ४–४ को बराबरीमा रोकिएपनि समग्रमा ५–४ को जित निकाल्दै…

प्रिमियर लिगमा आर्सनलले जित निकाल्दा युनाइटेड पराजित

इ‌ङ्ग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा आर्सनलले जित निकाल्दा म्यानचेष्टर युनाइटेडले हार ब्यहोरेको छ । आर्सनलले घरेलु मैदानमा फुलहमलाई २-१ ले हरायो । आर्सनलको जितमा माइकल मेरिनो र…

पञ्जाबको लगातार दोस्रो जित, लखनउ ८ विकेटले पराजित

पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलवार भएको खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले…

चोटका कारण हालान्ड कम्तिमा सात साता मैदान बाहिर रहने

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्ड कम्तिमा पनि सात साता मैदान बाहिर रहने भएका छन् । खुट्टाको चोटको कारण २५ बर्षीय नर्वेजियन फरवार्ड हालान्ड कम्तीमा सात साता मैदान बाहिर रहने क्लबले…

गण्डकीका ८ जिल्ला खेलकुद विकास समितिले पाए पदाधिकारी

पोखरा । गण्डकी प्रदेशका ८ जिल्ला खेलकुद विकास समितिहरूले पदाधिकारी पाएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको सभाकक्षमा आयोजिक एक कार्यक्रममा गण्डकी प्रदेश सरकारका सामजिक विकास, यूवा तथा खेलकुद मन्त्री…

एनएसएलमा धनगढी एफसीको शानदार सुरुवात

लेवाननी फरवार्ड अहमद हिजाजीले दुई गोल गरेपछि साबिक विजेता धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) मा शानदार सुरुवात गरेको छ । मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा धनगढीले बुटवल लुम्बिनी…

जीतपुरसिमरा गोल्डकपको १५औं संस्करण शुक्रबारबाट

सिमरा । बाराको सिमरा रङ्गशालामा आयोजना हुने १५ औं संस्करणको जीतपुरसिमरा गोल्डकप आगामी शुक्रबारबाट सञ्चालन हुने भएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना हुन लागेको प्रतियोगिताबारे आयोजक नव-जनजागृति युवा…

कीर्तिपुरस्थित क्रिकेट मैदान निर्माण कार्यको निरिक्षण अब सिंहदरबारबाटै

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले कीर्तिपुरमा निर्माणाधिन क्रिकेट स्टेडियमको सिंहदरबारस्थित आफ्नै कार्यकक्षबाट निरीक्षण गरेका छन् । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्रालयको सिंहदरबारस्थित कार्यकक्षबाटै अब दैनिक नियमित निरीक्षण हुनेछ ।…

श्री कुमारीलाई हराउँदै श्री भगवती शीर्ष स्थानमा उक्लियो

श्री भगवती क्लब शहिद स्मारक ‘बी’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । मंंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा श्री कुमारी क्लबलाई २-० गोलले पराजित गर्दै श्री भगवती…