बिली जिन किङ कपमा नेपालको विजयी शुरुवात
नेपाली टेनिस टोलीले बिली जिन किङ कप (एसिया-ओसिएना) मा सोमबार विजयी शुरूवात गरेको छ। नेपालले पहिलो वरीयता प्राप्त कतारलाई २-१ ले पराजित गरेको नेपाल टेनिस संघका सदस्य समेत रहेका टोली…
नेपाली टेनिस टोलीले बिली जिन किङ कप (एसिया-ओसिएना) मा सोमबार विजयी शुरूवात गरेको छ। नेपालले पहिलो वरीयता प्राप्त कतारलाई २-१ ले पराजित गरेको नेपाल टेनिस संघका सदस्य समेत रहेका टोली…
नेपाल टेनिस संघले डेविस कपको अघिल्लो चरणमा बढुवा भएको नेपाली पुरुष टेनिस टोलीलाई सोमबार सम्मान गरेको छ । टेनिस संघकी अध्यक्ष ज्योति राणा, महासचिव मनोहरदास मुल र सदस्य निरेश श्रेष्ठले…
नेपाली टेनिस टिम बहराइनको इसा टाउनमा भइरहेको डेभिस कप टेनिसको प्लेअफमा पुगेको छ । मानामास्थित पोलिटेक्निक युनिभर्सिटीको कोर्टमा शुक्रबार नेपालले ब्रुनाईविरुद्ध ३-० को जित निकालेको थियो । यसअघि नेपालले बुधबार…
नेपाल टेनिस संंघले बिली जिन किङ कपमा सहभागी हुने नेपाली महिला टोलीलाई बिहिबार बिदाई गरेको छ । नोभेम्बर २५ देखि ३० तारिखसम्म बहराइनको मानामामा हुने प्रतियोगितामा सहभागी हुन ५ महिला…
नेपालकी शिभाली गुरुङ इमर्जिङ एथलिट्स जुनियर यु-१४ एसियाली टेनिस प्रतियोगिताअन्तर्गत – सर्किट वानको गल्स सिंगल्समा बिहीबार पहिलो भएका छन् । सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको फाइनलमा शिभालीले बंगलादेशी हुमीराह हैदरलाई ६-२…
इटालीले एघार वर्षपछि बिली जिन किंग कप टेनिसको उपाधि जितेको छ । स्पेनको मालागामा गएराति भएको फाइनलमा इटालीले स्लोभाकियालाई दुई-शून्यले पराजित गरेको हो । लुछिया ब्रोनजेटीले, इटालीलाई उत्कृष्ट सुरुवात दिलाएकी…
शिभाली गुरुङ र माल्दिभ्सकी आइसथ करिन सइजनको जोडीले इमर्जिङ एथलिट्स जुनियर यु-१४ एसियाली टेनिस प्रतियोगिताको गर्ल्स डबल्समा स्वर्ण पदक जितेको छ । यो जोडीले फाइनलमा बंगलादेशका हुमिराह हैदर र नयिम…
विश्व नम्बर एक इटालियन स्टार यानिस सिनर एटिपी फाइनल्सको पुरुष एकलतर्फ च्याम्पियन बनेका छन् । टुरिनस्थित सेन्ट्रल कोर्टमा सम्पन्न फाइनलमा सिनरले चौथो वरियताका अमेरिकी खेलाडी टाइलर फ्रिट्जरमाथि ६-४, ६-४ को…
नेपाल टेनिस संघले डेविस कप (एसिया/ओसिएना क्षेत्र) मा सहभागी हुने ५ पुरुष खेलाडीसहित ७ सदस्यीय नेपाली टोलीलाई शनिबार बिदाइ गरेको छ । नोभेम्बर १८ देखि २३ तारिखसम्म बहराइनको मानामामा हुने…
खुला जेटिआइ जुनियर टेनिस प्रतियोगिताको यु-१६ सिंगल्समा ब्वाइजतर्फ राजवीर प्रधान र गर्ल्सतर्फ शिभाली गुरुङ च्याम्पियन बनेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा शनिबार भएको ब्वाइज फाइनलमा राजवीरले वृजेश अर्याललाई ६-२,६-० को…