इन्डो–नेपाल कराते शुक्रबारदेखि
काठमाडौं । टेक्सास इन्टरनेसनल कलेजको आयोजनामा १८औं इन्डो–नेपाल खुला कराते प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । नेपाल गोजुकाइ कराते डो संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा नेपालबाट २ सय ५० र…
काठमाडौं । टेक्सास इन्टरनेसनल कलेजको आयोजनामा १८औं इन्डो–नेपाल खुला कराते प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । नेपाल गोजुकाइ कराते डो संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा नेपालबाट २ सय ५० र…
क्वालालम्पुर । मलेसियामा सम्पन्न दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि एन पेनाङ एफसीले जितेको छ । आरटीएफसी मलेसियाको आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा एन पेनाङ एफसीले न्यु ब्राइज क्लबलाई ५–०…
काठमाडाैं। ह्विलचियर स्पोर्ट्स एसोसिएसन (डब्ल्यूएसए) ले तेस्रो वडा कप महिला ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ। राष्ट्रिय अपांग महिला समाजको आयोजनामा ज्ञानेश्वरस्थित ग्यालेक्सी पब्लिक स्कुलमा शनिबार सम्पन्न प्रतियोगितामा डब्ल्यूएसएले तीनवटै…
सुनसरी । राष्ट्रिय स्कुल च्याम्पियनसिप सुनसरी क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न क्वार्टरफाइनल खेलबाट डिभिएम स्कुल, जनता माध्यमिक विद्यालय, कोशी सेन्ट जेम्स स्कुल र विश्व आदर्श स्कुल सेमिफाइनलमा प्रवेश गरेका छन्…
विराटचौक । केराबारी गाउँपालिका मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ स्थित शुक्रबारे खेलमैदानमा जारी चौथो सुन्दरहरैँचा मेयर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको तेस्रो क्वार्टरफाइनल खेलमा केराबारी गाउँपालिकाले शिवसताक्षी…
काठमाडौं । जोरपाटी उसु क्वानको आयोजनामा तथा गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा गोकर्णेश्वर स्पोर्ट्स सिटी हलमा सञ्चालन भएको पाँचौँ उपत्यकाव्यापी खुला जुनियर उसु प्रतियोगिता–२०८३ सम्पन्न भएको छ । जेष्ठ १५ गतेदेखि…
काठमाडाैं । संस्कृति शिक्षा सदन र इडेन ब्रिज एकेडेमी (इबीए) दोस्राे तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । संस्कृतिले विजेश्वरीलाई २४–१२ ले पराजित ग¥यो ।…
काठमाडौं । कुमुदिनी कुञ्ज र मंगल माविले दोश्रो उपत्यकाव्यापी अन्तरविद्यालय खो खो प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । कुमुदिनी कुञ्ज छात्र तथा मंगल मावि छात्रामा च्याम्पियन बने । कीर्तिपुरस्थित कभर्डहलमा…
बिर्तामोड । झापाको बिर्तामोडमा दोस्रो संस्करणको बिर्तामोड युनाइटेड च्यालेन्ज कप हुने भएको छ । प्रतियोगिता जेठ अन्तिम साता हुने आज पत्रकार सम्मेलन गरेर जानकारी दिइएको छ । आयोजक बिर्तामोड युनाइटेड…
काठमाडाैं । एन्जल्स हार्ट माविको आयोजनामा दोश्रो राष्ट्रिय खुला एन्जल्स हार्ट अन्तरविद्यालय÷कलेज स्तरीय पुरुष भलिबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ । प्रतियोगितामा करिब ५० टिमको सहभागिता अपेक्षा गरिएको एन्जल्स हार्टका…