Author: khel chautari

१६औं राष्ट्रपति रनिङ सिल्ड बुधबारदेखि

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा १६औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता बुधबारदेखि हुने भएको छ । प्रतियोगितामा सातै प्रदेशबाट ९८ का दरले जम्मा ६ सय ८६…

अध्यक्ष कप फुटबल : आयोजकलाई हराउँदै गोल्डेन स्टार सेमिफाइनलमा

ग्रामथान (मोरङ) । मोरङको ग्रामथान गाउँपालिकामा जारी अध्यक्ष कप नक-आउट फुटबल प्रतियोगितामा गोल्डेन स्टार युथ क्लब, भलुवा, सुनसरी सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार नडियाटोकको खेल मैदानमा सम्पन्न चौथो तथा…

जेठ २९ देखि पोखरा विश्वविद्यालय सुपरकप

काठमाडौं । पोखरा विश्वविद्यालय अन्तर्गत रहेको पोखरा विश्वविद्यालय फुटबल क्लबले ‘पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३’ को तेस्रो संस्करण आगामी जेठ २९ गतेदेखि असार ५ गतेसम्म आयोजना गर्ने भएको छ ।…

एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ यु–१६ क्रिकेटको खेल तालिका सार्वजनिक

काठमाडौं । काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा हुने तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ यु–१६ इन्टर स्कूल क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएकाे छ । भोलि (मंगलबार)देखि सुरु हुने…

टीएनएफ नाइट ट्रेल रन सम्पन्न, एक हजारभन्दा बढीको सहभागिता

काठमाडौं । साहसिक खेल तथा ट्रेल रनिङको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित टीएनएफ नाइट ट्रेल रन सफलतापूर्वक सम्पन्न भएको छ । प्रतियोगितामा ३ सय १७ पुरुष र ८३ महिला गरी कुल…

सुन्दरहरैँचा मेयर गोल्डकप : सुन्दरहरैँचालाई हराउँदै बेलका सेमिफाइनलमा

विराटचौक । बेलका नगरपालिका मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ स्थित शुक्रबारे खेलमैदानमा जारी चौथो सुन्दरहरैँचा मेयर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा बेलका नगरपालिकाले आयोजक…

सातौं राष्ट्रिय फेन्सिङ सम्पन्न

काठमाडौं । सातौं राष्ट्रिय फेन्सिङ प्रतियोगिताको दोस्रो तथा अन्तिम दिन आइतबार सिनियर महिला फोयलको टिम इभेन्टमा एपीएफ र सिनियर पुरुष फोयल टिम इभेन्टमा त्रिभुवन आर्मी च्याम्पियन बनेका छन् । सातदोबाटोस्थित…

एन्जल्स हार्ट र गण्डकी प्रिक्वाटरफाइनलमा

काठमाडौं । साविक विजेता एन्जल्स हार्ट र गण्डकी दोश्रो तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा आइतबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् । एन्जल्स हार्टले जीवन ज्योतिलाई ३२–२५ तथा गण्डकीले रिलायन्स पब्लिकलाई…

निम्स, ग्रिनफिल्ड र चाँदबाग च्याम्पियन

काठमाडौं । निम्स, ग्रिनफिल्ड र चाँदबागले दोश्रो महामञ्जुश्री कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको आइतबार जितेका छन् । निम्स सिनियर ब्वाइज, ग्रिनफिल्ड जुनियर ब्वाइज र चाँदबाग सिनियर गल्र्समा च्याम्पियन…

संयोग र योङगी नयाँ राष्ट्रिय च्याम्पियन

काठमाडौं । नेपाल प्रहरीका संयोग कपाली र एपीएफकी योङगी पौडेलले ४२ औं राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको सिंगल्स उपाधि आइतबार जितेका छन् । संयोग पुरुष तथा योङगी महिलामा पहिलोपटक राष्ट्रिय च्याम्पियन बनेका…