Month: २०८१, १४ फाल्गुन बुधबार १८:१४

प्रथम कोशी खेलकुद महोत्सव अन्तर्गत चेस प्रतियोगितामा राजन सुवेदीको अग्रता

विराटनगर । कोशी प्रदेश खेलकुद विकास वोर्डद्वारा संयोजित प्रथम कोशी खेलकुद महोत्सव अन्तर्गत चेस प्रतियोगिता बुधबार कोशी प्रदेशका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम) ले शुभारम्भ गरेका छन् । फाल्गुण १३ गते…

अशोक वर्ल्ड वरियता जि टुमा निर्णायक

नेपालका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्‌काले वर्ल्ड वरियता जि टु, बुल्गेरिया ओपनमा खेल सञ्चालन गर्ने भएका छन् । त्यसका लागि खड्का बिहीबार बुल्गेरियाका प्रस्थान गर्दै छन् । विश्व तेक्वान्दो तथा बुल्गेरिया…

भीमबहादुर तामाङको १३औं स्मृतिमा प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने

नेपाली कांग्रेसका नेता स्व. भीमबहादुर तामाङको १३औं स्मृति दिवसको अवसर पारेर प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । नेपाली कांग्रेस दोलखा प्रदेश ‘क’ले आयोजना गर्ने प्रतियोगिता चैत १३…

६ वटा राष्ट्रिय खेल संघलाई निलम्बन गर्न सिफारिस

६ वटा राष्ट्रिय खेल संघलाई निलम्बन गर्न सिफारिस गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को फागुन १२ गते मंगलबार बसेको कार्यसमितिको बैठकले उक्त सिफारिस गरेको हो । स्रोतका अनुसार…

च्याम्पियन्स ट्रफीमा ड्युटी नगर्ने एक सय भन्दा बढी पाकिस्तानी प्रहरी बर्खास्त

पाकिस्तान जारी च्याम्पियन्स ट्रफीमा ड्युटीबाट बेपत्ता भएका एक सय भन्द बढी प्रहरीलाई सरकारले बर्खास्त गरेको छ । च्याम्पियन्स ट्रफीको समयमा ड्युटीमा अनुपस्थित भएको भन्दै पाकिस्तान सरकारले एक सय भन्दा बढी…

मेचीनगर गोल्डकपमा आठ टोलि सहभागी हुने

पाँचौं संस्करणको मेचीनगर गोल्डकपमा आठ टोली सहभागी हुने भएका छन् । आज काँकरभिट्टामा पत्रकार सम्मेलन गर्दै सहभागी टिमबारे जानकारी दिइएको हो । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा यही फागुन २४…

मियामी च्याम्पियन्स कपको अन्तिम १६ मा प्रवेश

इन्टर मियामी कोन्काकाफ च्याम्पियन्स कपको अन्तिम-१६ मा प्रवेश गरेको छ । बुधबार बिहान भएको पहिलो चरणको दोस्रो लेगमा स्पोर्टिङ केसीलाई ३-१ गोलले हराउँदै मियामी कपको अन्तिम-१६ मा प्रवेश गरेको ।…

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र म्यानमार भिड्दै

नेपालमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलको फाइनल खेल आज (बुधबार) हुँदैछ । प्रतियोगिताको फाइनलमा घरेलु टोली नेपाल र म्यानमारबीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने नेपाल र म्यानमारबीचको फाइनल…

च्याम्पियन ट्रफीमा आज अफगानिस्तान र इङ्ग्ल्याण्ड खेल्दै

च्याम्पियन्स ट्रफीमा सुरक्षित रहन जित्नै पर्ने खेलमा अफगानिस्तान र इङ्ग्ल्याण्ड आज एकअर्कासँग खेल्दैछन् । पाकिस्तानको लाहोरमा रहेको गद्दाफी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २:४५ बजे खेल सुरु हुनेछ।…

साउथह्याम्पटनमाथि चेल्सीको शानदार जित

इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले शानदार जित निकालेको छ । मंंगलबार राति भएको खेलमा चेल्सीले साउथम्पटनलाई ४-० गोलले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा चेल्सीका लागि क्रिस्टोफर एनकुकु,…