Month: २०८१, १५ फाल्गुन बिहीबार ०७:४१

लिभरपुलको सहज जित, आर्सनल बराबरीमा रोकियो

इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा लिभरपुलले न्युक्यासललाई २-० ले हरायो । घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन डोमिनिक स्जोबोसजलाई र…

अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड बाहिरियो

अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो…

पाँचौं कटारी मेयर गोल्डकपको फाइनलमा च्याम्पिएन ब्वाईज

कटारी । सुनसरीको एनएसएफ क्लब धरानलाई पराजित गर्दै च्याम्पिएन ब्वाईज क्लब, काठमाडौं उदयपुरको कटारीमा जारी पाँचौं कटारी मेयर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार कटारी टाईगर मैदानमा…

वराहक्षेत्र मेयर लिग कप फुटबल : वडा नम्बर ५ र वडा नम्बर ४ बिजयी

वराहक्षेत्र । सुनसरीको वराहक्षेत्र नगरपालिकामा जारी तेस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत बुधवार भएको पहिलो खेलमा वडा नम्बर ५ विजयी भएको छ ।…

म्यानमारसँग पराजित हुँदै नेपाल उपविजेतामा सिमित

घरेलु टोली नेपाललाई स्तब्ध पार्दै म्यानमारले अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि जितेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न फाइनल खेलमा नेपाल म्यानमारसँग २-० गोलले पराजित भएको हो । यससँगै…

लुम्बिनीले जित्यो गौरीगंगा फुटबल प्रतियोगिताको उपाधि

धनगढी । कैलालीको मध्यवर्ती क्षेत्र गौरीगंगामा भएको जयपृथ्वीबहादुर सिंह गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले जितेको छ । गौरीगंगा-११ स्पोर्टस क्लबको आयोजना र सुदूरपश्चिम खेलकुद परिषद्‌को तत्वाधानमा भएको जयपृथ्वीबहादुर…

तोरणको अग्रता कायमै

सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत पाँचौँ प्रतियोगिता सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको दोस्रो दिन तोरण विक्रम शाही ४-अन्डर ६८ को स्कोरमा शीर्षस्थानमा कायमै रहेका छन् । समग्रमा ११-अन्डर १३३…

कोशी प्रदेश खेलकुद महोत्सव: कबड्डीको उपाधि मोरङलाई, महिला फुटबलमा चार जिल्ला विजयी

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा जारी प्रथम कोशी प्रदेश खेलकुद महोत्सव-२०८१ को दोस्रो दिन प्रदेशस्तरीय पुरुष कबड्डी प्रतियोगिताको उपाधि मोरङले हात पारेको छ । आज विराटनगरस्थित दिल्ली…

कैलाली प्रिमियर लिगको उपाधि भिमदत्तलाई

धनगढीको फाप्लामा सम्पन्न तेस्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिगको उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधवार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि कब्जा जमाएको हो…

झापा ११ भद्रपुर झापा गोल्डकपको फाइनलमा, उपाधिका लागि भद्रपुर ब्लेजर्ससँग खेल्ने

मोफसलको चर्चित क्लब झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ। आजको जितसँगै झापा ११ ले उपाधिका लागि आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग…