Month: २०८१, १४ फाल्गुन बुधबार १०:४४

अल नासरको जितमा रोनाल्डो र मानेको गोल

साउदी प्रो लिगमा मंगलवार अल नासरले अल वेहदा एफसीलाई २-० ले पराजित गरेको छ । अल वेहदाको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली अल नासरलाई जित दिलाउन कप्तान क्रिस्टियानो रोनाल्डो…

इन्टर मिलान कोपा इटालियाको सेमिफाइनलमा

इन्टर मिलान इटालियन कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ । इन्टरले घरेलु मैदानमा सिरी ‘ए’ प्रतिद्वन्दी लाजियोलाई २–० ले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो । घरेलु मैदान सान…

गोलको वर्षा भएको खेलमा बार्सिलोना र एट्लेटिकोको रोमाञ्चक बराबरी

स्पेनिस कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना र एट्लेटिको मड्रिडले रोमाञ्चक बराबरी खेलेका छन् । मंगलवार राति भएको खेलमा बार्सिलोना र एट्लेटिको मड्रिडले ४-४ गोलको बराबरी खेलेका हुन् ।…

वडा नम्बर ७ दुहबी मेयर कपको फाइनलमा, उपाधिका लागि वडा नम्बर १० सँग भिड्ने

दुहबी । सुनसरीको दुहबीमा जारी सातौं दुहबी मेयर कप नकआउट फुटबल प्रतियोगितामा वडा नम्बर ७ फाइनलमा प्रवेश गरेको छ । मंगलबार दुहबी-५ स्थित श्री सरस्वती माविको खेल मैदानमा भएको दोस्रो…

विराटनगरमा ‘प्रथम कोशी खेलकुद महोत्सव’ शुरु

कोशी खेलकुद विकास बोर्डले आयोजना गरेको ‘प्रथम कोशी खेलकुद महोत्सव’ मंगबारदेखि विराटनगरमा सुरु भएको छ । बोर्डले पहिलो पटक आयोजना गरेको खेलकुद महोत्सवअन्तर्गत विराटनगर र झापाको दमकमा विभिन्न खेलहरुमा प्रतिस्पर्धा…

पोखरा थन्डर्स र मलेसियन क्लब एन. पेनाङ एफसीबीच सम्झौता

नेपाल सुपर लिग (एनएसएल) क्लब पोखरा थन्डर्स र मलेसियन क्लब एन. पेनाङ एफसी मलेसियाबीच सम्झौता भएको छ । सोमबार पोखराका अध्यक्ष जाम्लिङ घले र एन. पेनाङ एफसीका अध्यक्ष अंकित थापाले…

कटारी गोल्डकप : बागमतीलाई पराजित गर्दै सलहेश सेमिफाइनलमा

उदयपुर । बागमती युवा क्लब, सर्लाहीलाई पराजित गर्दै सलहेश युवा क्लब, सिराहा उदयपुरमा जारी पाँचौं कटारी मेयर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार कटारी टाईगर मैदानमा भएको…

१४औं साग २०२६ को जनवरीमा पाकिस्तानमा हुने

१४ औं दक्षिण एसियाली खेलकुद (साग) २०२६ को जनवरीमा पाकिस्तानमा हुने भएको छ । दक्षिण एसियाली खेलकुद महासंघको सोमबार लाहोरमा भएको बैठकले २०२६ को जनवरीमा १४औं साग गर्ने निर्णय गरेको…

भद्रपुर झापा गोल्डकप : आयोजक भद्रपुर ब्लेजर्स फाइनलमा

आयोजकको टिम भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । योसँगै भद्रपुरले सात लाख पुरस्कार सुरक्षित गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज…

धनगढीको मुख्य प्रशिक्षकमा स्पेनका मार्टिनेज सेज नियुक्त

धनगढी एफसीले नेपाल सुपर लिगको आगामी सिजनका लागि जुआन म्यानुएल मार्टिनेज सेजलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । स्पेनिस प्रशिक्षकसँग स्पेन, पनामा, थाईल्याण्ड, ओमान, माल्दिभ्स र बंगलादेशमा प्रशिक्षणको अनुभव छ…