Month: २०८१, १५ फाल्गुन बिहीबार १७:२३

पाकिस्तान र बंगलादेशबीचको खेल रद्द

पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके…

तोरण शीर्ष स्थानमा कायमै

सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत पाँचौं प्रतियोगिता सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपमा तोरण विक्रम शाही लगातार शीर्षस्थानमा कायमै रहन सफल भएका छन् । आज २-अन्डर ७० को स्कोर गरेका…

लिभरपुलका प्रशिक्षक स्लटलाई दुई खेलको प्रतिबन्ध

लिभरपुलका प्रशिक्षक आर्ने स्लटलाई इङ्लिस प्रिमियर लिगका दुई खेलमा प्रतिबन्ध लगाइएको छ । स्लटले फेब्रुअरी १२ मा गुडिसन पार्कमा एभरटनसँग २-२ को बराबरीमा रोकिएपछि रेफ्री माइकल ओलिभरसँग विवाद गरेका थिए…

कप्तान अञ्जिला तुम्बाप्पो सुब्बाले समर्थकसँग मागिन् माफी

अन्तराष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा म्यानमारसंग पराजित भएपछि नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान अञ्चिला तुम्बाप्पो सुब्बाले समर्थकसँग माफी मागेकी छन् । उनले सामाजिक सञ्जालमार्फत फाइनलमा फेरि चुकेको र अपेक्षा गरे अनुसार…

च्याम्पियन्स ट्रफीमा आज पाकिस्तान र बंगलादेश भिड्दै

आइसिसी च्याम्पियन्स ट्रफी २०२५ मा समूह चरणबाट बाहिरिसकेका पाकिस्तान र बंगलादेश खेल्दैछन् । पाकिस्तान र बंगलादेशबीचको खेल रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २:४५ बजे सुरु हुदैछ । दुवै…

टाइब्रेकरमा युभेन्टसलाई हराउँदै इम्पोली कोपा इटालियाको सेमिफाइनलमा

टाइब्रेकरमा युभेन्टसलाई पराजित गर्दै इम्पोली कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको क्वाटरफाइनल खेलमा युभेन्टसलाई टाइब्रेकरमा ४-२ गोलअन्तरले पराजित गर्दै इम्पोली सेमिफाइनलमा प्रवेश गरेको हो । युभेन्टसको…

रामोसको ह्याट्रिकमा पिएसजीको शानदार जित

गोन्सालो रामोसले ह्याट्रिक गरेपछि पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च कपमा बुधबार स्टेड ब्रियोचिनलाई ७-० ले पराजित गरेको छ । जितसँगै पिएसजी फ्रेन्च कपको सेमिफाइनलमा प्रवेश गरेको छ । ब्रियोचिनको…

१० खेलाडी सिमित युनाइटेडले इप्स्वीचलाई हरायो

इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड इप्स्विच टाउनमाथि पुनरागमन जित निकालेको छ । बुधबार राति भएको खेलमा १० खेलाडीमा सिमित युनाइटेडले इप्स्विचमाथि ३-२ को पुनरागमन जित निकालेको हो । घरेलु मैदानमा…

टोटनह्याममाथि सिटीको कठिन जित

म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा टोटनह्याममाथि कठिन जित निकालेको छ । बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटीले टोटनह्याममाथि १-० को कठिन जित निकालेको हो । टोटनह्यामको घरेलु मैदानमा भएको खेलमा…

रियलको जितमा एन्ड्रिकको निर्णायक गोल

रियल मड्रिडले कोपा डेल रे अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा जित हात पारेको छ । बुधबार राति भएको खेलमा रियल मड्रिडले रियल सोसिडाडलाई १-० गोलअन्तरले पराजित गरेको हो । रियल सोसिडाडको…