Month: २०८१, १६ फाल्गुन शुक्रबार ०६:४८

झापाले भित्र्यायो पहिलो विदेशी खेलाडी

नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली झापा एफसीले पहिलो विदेशी खेलाडीका रूपमा उज्बेकिस्तानी डिफेन्डर अजमत अब्दुल्लेवलाई अनुबन्ध गरेको छ । ३१ वर्षीय सेन्टर ब्याक अब्दुल्लेवलाई झापाले एनएसएलको तेस्रो संस्करणका…

वराहक्षेत्र मेयर लिग कप : पहिलो खेल बराबरी, दोस्रो खेलमा वडा नम्बर ३ विजयी

वराहक्षेत्र । सुनसरीको वराहक्षेत्र नगरपालिकामा जारी तेस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा वडा नम्बर ७ र वडा नम्बर ९ ले बराबरी खेल्दा वडा नम्बर…

सहलेश कटारी गोल्डकपको फाइनलमा, उपाधिका लागि च्याम्पियन ब्वाइजसँँग भिड्ने

कटारी । सिरहाको सलहेश युवा क्लब उदयपुरको कटारीमा जारी पाँचौं कटारी मेयर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहिवार कटारी टाईगर मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा सलहेशले विरगञ्ज…

बागमतीलाई हराउँदै एपिएफले जित्यो मुख्यमन्त्री कप महिला भलिबलको उपाधि

दमक । नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा सम्पन्न मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०८१ को उपाधि सशस्त्र प्रहरी बल (एपिएफ)…

दिल्ली क्यापिटल्सको मेन्टर बने केभिन पिटरसन

इण्डियन प्रिमियर लिग (आइपिएल) फ्रेन्चाइजी दिल्ली क्यापिटल्सले इङल्याण्डका पूर्व कप्तान केभिन पिटरसनलाई २०२५ सिजनको लागि आफ्नो मेन्टर नियुक्त गरेको छ । ४४ बर्षीय पिटरसन पहिलो पटक प्रशिक्षकको भूमिकामा हुनेछन् ।…

एसिया कप क्रिकेटमा थपिए दुई टोली, नेपालले भने नखेल्ने

एसीसी एसिया कप क्रिकेट २०२५ आगामी सेप्टेम्बरमा हुने भएको छ । भारतमा हुने तय भएको भएपनि अब भेन्यू भने परिवर्तन गरिने भएको छ । टी-२० फर्म्याटमा हुने प्रतियोगिता श्रीलंका वा…

दसौं राष्ट्रिय खेलकुदको मिति फेरि सर्यो, ६ राष्ट्रिय खेल संघ परे निलम्बनमा

कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बिहीबार बसेको १२१औं बोर्ड बैठकले…

कोशी चेस प्रतियोगितामा सिएम शुश्रुत दहाल, प्रकाश नेपाल र धिरेन राईको संयुक्त अग्रता

विराटनगर । प्रथम कोशी खेलकुद महोत्सव अन्तर्गत सञ्चालन भइरहेको चेस प्रतियोगितामा शीर्ष खेलाडी सिएम शुश्रुत दहाल, प्रकाशचन्द्र नेपाल र धिरेन राईले समान ४ दशमलव ४ अंक जोडेर संयुक्त अग्रता लिएका…

विपक्षी प्रशिक्षकको घाँटी समात्ने मेस्सी र स्वारेजलाई कारबाही

अमेरिकी क्लब इन्टर मियामीका दुई मुख्य खेलाडी लियोनल मेस्सी र लुइस स्वारेजलाई अनुशासनको कारबाही भएको छ । त्यहाँको घरेलु लिग एमएलएसले मियामीका कप्तानलाई अनुशासनको कारबाही गर्दै आर्थिक जरिमाना तिराउने निर्णय…

विराटनगरमा कोशी क्रिकेट महोत्सव २०२५ सम्पन्न

विराटनगर । कोशी प्रदेश क्रिकेट संघको प्रवर्द्धन तथा नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा एमसिसि फाउण्डेशन र क्रिकेट विथ आउट बाउन्ड्रिजको समन्वयमा तथा मोरङ जिल्ला क्रिकेट संघको सहयोगमा कोशी क्रिकेट महोत्सव २०२५…