Month: २०८१, १३ पुष शनिबार १६:१६

अर्सनालाई तेश्रो स्वर्ण

ललितपुर । वडा १७ की अर्सना महर्जनले छैटौं मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिताको महिला सिंगल्समा शनिबार स्वर्ण जितेकी छन् । अर्सनाले जितेको यो तेश्रो स्वर्ण हो ।…

एनपीएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’

महोत्तरी । नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करण विजेता जनकपुर बोल्ट्सका खेलाडीहरु महोत्तरीमा आज आयोजित ‘ट्रफी परेड’मा सहभागी भएका छन् । मधेस प्रदेशका सबै जिल्लामा विजयोत्सव मनाउने क्रममा आज यहाँ…

रोनाल्डो भन्छन्- भविष्यमा प्रशिक्षक होइन, म क्लब मालिक बन्छु

पोर्चुगल तथा साउदी अरबको क्लब अल-नासरका कप्तान क्रिष्टियानो रोनाल्डोले भविष्यमा आफू प्रशिक्षक नभई अध्यक्ष बन्ने बताएका छन् । दुबईमा भएको ग्लोब सकर अवार्ड-२०२४ को समारोहलाई सम्बोधन गर्दै रोनाल्डोले आफूमा कहिल्यै…

अदालतको निर्णयका कारण बार्सिलोना संकटमा, ओल्मोले क्लब छाड्ने सम्भावना

स्पेनिस क्लब बार्सिलोनाले आफ्ना नयाँ खेलाडी ड्यानी ओल्मोलाई डिसेम्बरपछि ला लिगामा दर्ता गर्न समस्या झेल्नु परेको छ । गत समर विन्डोमा अनुबन्ध भएका स्पेनिस मिडफिल्डरलाई त्यो बेला बार्सलोनाले आधा सिजनका…

साका दुई महिना मैदान बाहिर रहने

आर्सनलका युवा स्टार बुकायो साकालाई गम्भीर घुँडाको चोटका कारण दुई महिनाभन्दा बढी समय मैदानबाहिर बस्नुपर्ने भएको छ । साकाले क्रिस्टल प्यालेसविरुद्धको खेलमा ५-१ को जितका क्रममा गम्भीर घाइते भएपछि सर्जरी…

आखिर किन भिनिसियस माथि अन्याय भयो भनेर रोनाल्डोले भने ? यस्तो छ कारण

पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले बालोन डी’ओर अवार्डमा विभेद गरिएको बताएका छन् । दुबईमा ग्लोब सकर अवार्ड-२०२४ को समारोहमा पोर्चुगलका कप्तान रोनाल्डोले बालोन डी’ओर अवार्डको वास्तविक हकदार रियल मड्रिडका भिनिसियस जुनियर…

प्रिमियर लिग : आर्सनल दोस्रो स्थानमा उक्लियो

इंग्लिस प्रिमियर लिगमा इप्सविच टाउनलाई पराजित गर्दै आर्सनल दोस्रो स्थानमा उक्लिएको छ । शुक्रबार राती भएको खेलमा आर्सनलले इप्सविचलाई १-० ले हरायो । घरेलु मैदानमा आर्सनललाई जित दिलाउन काई हार्वट्जले…

माउन्ट एभरेष्ट मोटर स्पोर्ट्स फेस्टिभल जनवरी ४ मा हुँदै

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को आयोजनामा माउन्ट एभरेष्ट मोटर स्पोर्ट्स फेस्टिभल हुने भएको छ । सन् २०२५ को सम्भवतः संसारकै पहिलो मोटर स्पोर्ट्सको रुपमा सो इभेन्ट आगामी २०२५ जनवरी…

तानसेन-१ लाई मेयर कप उपाधि

पाल्पा । तानसेन नगरपालिका-१ ले नगरस्तरीय दोस्रो मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा वडा १ ले वडा ९ लाई ३-२ गोलले हराएर उपाधि जितेको हो । तानसेन…

छैटौं बकैया कप पुस २४ गतेबाट

मकवानपुर । छैठौं संस्करणको बकैया कप फुटबल प्रतियोगिता आगामी पुस २४ गतेबाट सुरु हुने भएको छ । बकैया गाउँपालिका खेलकुद विकास समितिका संयोजक विजय लामा थिङले शुक्रबार एक सूचना जारी…