Month: २०८१, १६ मंसिर आईतवार २०:३८

चेम्निज ओपन करातेमा नेपाललाई २ कांस्य

चेम्निज ओपन कराते प्रतियोगितामा नेपाली खेलाडीले २ कांस्य पदक जितेका छन् । जर्मनीमा नोभेम्बर ३० तारिखमा भएको प्रतियोगिताको पुरुष यु-१४ उमेरसमूहको ४० केजीमुनि रेगन घले र यु-२१ उमेरसमूहको ६० केजीमुनि…

कञ्चनजंघा सेसेलुङ गोल्डकप : मजोमाई इलाम सेमिफाइनलमा

ताप्लेजुङको फुङलिङमा जारी दोस्रो चासोक तङनाम कञ्चनजंघा सेसेलुङ गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा रेड डेभिल्स मजोमाई, इलाम सेमिफाइनलमा प्रवेश गरेको छ । भानु माविको खेलमैदानमा आइतबार भएको खेलमा डाँगीहाट फुटबल…

नेपालगन्जमा लुम्बिनी कप महिला फुटबल हुने

नेपालगन्ज । आगामी फागुन अन्तिम साता नेपालगन्जमा लुम्बिनी कप महिला फुटबल हुने भएको छ । बाँके जिल्ला फुटबल संघको सहकार्यमा अन्तरालले लुम्बिनी कप आयोजना गर्ने भएको हो । नेपाली राष्ट्रिय…

नेत्रहीन बिश्वकप: सेमिफाइनलमा नेपाल पाकिस्तानसँँग पराजित

पहिलो पटक नेत्रहीन टि-२० विश्वकपको सेमिफाइनलमा पुगेको नेपाल पाकिस्तानसँग पराजित भएको छ । आइतबार मुल्तानमा भएको खेलमा नेपाल घरेलु टोली पाकिस्तानसँग १० विकेटले पराजित हुँदै सेमिफाइनलबाट बाहिरीएको हो । पाकिस्तानले…

हारबाट जोगियो बायर्न म्युनिख

जर्मन बुडेसलिगा अन्तर्गत गए राती भएको खेलमा शिर्ष स्थानको बायर्न म्युनिख हारबाट जोगिएको छ । शनिवार राति डर्टमण्डको घरेलु मैदान सिग्नल इडुना पार्क रंगशालामा भएको खेलमा बायर्न म्युनिख र बुरुसिया…

फराकिलो जित निकाल्दै आर्सनल प्रिमियर लिगको दोस्रो स्थानमा

आर्सनलले इङ्लिस प्रिमियर लिग फुटबलम वेस्ट ह्याम युनाइटेडलाई ५-२ गोल अन्तरले पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको छ । शनिबार राती वेस्ट ह्यामको घरेलु मैदानमा ओलम्पिक स्टेडियममा भएको खेलमा सबै सात…