Month: २०८१, १२ पुष शुक्रबार २१:१९

ललितपुर महानगरपालिका टिमको एकल अग्रता

ललितपुर । ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा सञ्चालन भइरहेको ७ औं तुल्सीलाल स्मृति क्लब टिम च्याम्पियनसिपको तेस्रो दिन चौथो चरणका खेल सम्पन्न भएका छन् । तुल्सीलाल स्मृति प्रतिष्ठानमा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा…

तनहुँमा राष्ट्रिय एकता दिवसमा ‘अल्ट्रा म्याराथन’

तनहुँ | राष्ट्रिय एकता दिवसका अवसरमा ऋषिङ गाउँपालिकाको आयोजनामा ‘चौथो ऋषिङ अल्ट्रा म्याराथन’ हुने भएको छ । खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गाउँपालिकाले म्याराथन आयोजना गर्न लागेको हो ।…

बागमती प्रदेश लिग फुटबल : चितवन र मकवानपुर विजयी

हेटौंडा | हेटौंडामा जारी बागमती प्रदेश लिग फुटबल प्रतियोगिता अन्तर्गत चितवन र मकवानपुर विजयी भएका छन् । शुक्रबार भएको खेलमा चितवनले काभ्रे र मकवानपुरले धादिङलाई पराजित गरेका हुन् । बागमती…

एन्फा यू-१६ युथ लिग : हिमालयन शेर्पाको पोष्टमा मछिन्द्रको ५ गोल

ललितपुर । एन्फा यू-१६ युथ लिग फुटबल अन्तर्गत शुक्रबार भएको दोस्रो खेलमा मछिन्द्र फुटबल क्लबले हिमालयन शेर्पा क्लबलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको…

अन्तर्राष्ट्रिय ब्याडमिन्टन : जुनियरतर्फ पनि नेपालको प्रदर्शन निराशाजनक

काठमाडौं । नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको योनेक्स सनराईज नेपाल जुनियर इन्टरनेसनल सिरिजमा नेपाली खेलाडीले निरासाजनक प्रदर्शन गरेका छन् । योनेक्स सनराईज, सिंगापुरको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको पहिलो दिन मिक्स…

दोश्रो प्रोफेशनल हाप्किडो राष्ट्रिय प्रतियोगिता शुरु

नेपालगन्ज । नेपालगन्जमा आज (शुक्रबार) बाट दोश्रो प्रोफेशनल हाप्किडो राष्ट्रिय प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले गरे । उद्घाटन समारोहमा मन्त्री…

लुम्बिनी कप महिला फुटबल हुनु देशकै लागि खुसीको कुरा होः मन्त्री चौधरी

नेपालगन्ज । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले महिला फुटबल खेलाडीहरुको विकासका लागि लुम्बिनी कप महिला फुटबल महत्वपुर्ण अवसर हुने बताएका छन् । शुक्रबार नेपालगन्ज रंगशालाको निरीक्षण गर्ने क्रममा मन्त्री…

सुर्य नेपाल इष्टर्न ओपन गल्फको उपाधि निरजलाई

धरान । प्रो निरज तामाङ कुल स्कोरको रेकर्ड बराबरी गर्दै सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत तेस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको च्यम्पियन बनेका छन् । निरजले प्रो शुक्रबहादुर राईको…

आयोजकलाई हराउँदै चर्च व्वाइज फाल्गुनन्द गोल्डकपको फाइनलमा

दिपक बोहरा, पाँचथर फिदिममा जारी एघारौं फाल्गुनन्द गोल्डकप प्रतियोगितमा ‘ए’ डिभिजन बिजेता चर्च व्वाइज युनाइटेड उपाधि नजिक पुगेको छ । शुक्रबार फिदिम माबिको खेलमैदानमा भएको सेमिफाइनल खेलमा आयोजक फिदिम स्र्पोटिङ…

ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस : वडा-७ लाई टिम स्वर्ण

ललितपुर । ललितपुर महानगरपालिका वडा ७ ले छैटौं मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिताको पुरुष टिम इभेन्टमा स्वर्ण जितेको छ । स्वर्ण विजेता खेलाडी टोलीमा डिकेन महर्जन, एलेक्स…