Month: २०८१, १३ पुष शनिबार २१:१८

सञ्जयको टिमलाई सूर्य नेपाल इस्टर्न ओपन प्रो–एमको उपाधि

धरान । प्रो-सञ्जय लामाको टिमले सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत सूर्य नेपाल इस्टर्न ओपन प्रो-एमको उपाधि जितेकोछ । धरान गल्फ क्लबमा भएको प्रतियोगितामा सञ्जयको टिमले १६७ अंक प्राप्त गर्यो…

प्रविण घले स्मृति कप पुस अन्तिम साता

सिन्धुपाल्चोक । प्रविण घले स्मृति कप खुल्ला सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिताको दोस्रो संस्करण पुस अन्तिम साताबाट सुरु हुने भएको छ। लिल फङ (घले समाज) सिन्धुपाल्चोकको आयोजनामा हुने प्रतियोगिता पुस…

जुनियर सिरिजमा भारतको दवदवा

काठमाडौं । काठमाण्डौमा जारी योनेक्स सनराईज नेपाल जुनियर इन्टरनेशनल सिरिज २०२४ मा भारतको दवदवा रह्यो । भारतिय खेलाडीहरुको दवदवा रहेको प्रतियोगिताको पाँच वटै विधाको सेमिफाईनलमा भारतिय खेलाडीहरुको मात्र प्रतिस्पर्धा रहेको…

राष्ट्रिय क्लब चेसको सेमिफाइनल समिकरण पूरा

ललितपुर । नेपाल बुद्धिचाल महासंघको क्यालेण्डरी राष्ट्रिय क्लब टिम च्याम्पियनसिप चेस प्रतियोगिता आज (शनिबार) चौथो दिन ७ चरणको अन्तिम लिग खेल सम्पन्न भएका छन्। यससँगै प्रतिस्पर्धा मार्फत ४ उत्कृष्ट टोली…

ललित स्मृति कप भलिबलको उपाधि हेलो मोबाईललाई

दाङ । दाङको तुलसीपुरमा संचालित दोस्रो ललित स्मृति कप खुला पुरुष भलिबल प्रतियोगिता २०८१ को उपाधी हेलो मोबाईल तुलसीपुर ले जितेको छ । फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुर दाङको आयोजनामा अरनिको…

मझुवागढी कालिका भगवती कप पुस २० गतेबाट सुरु हुने

नमुना स्पोर्ट्स क्लबको आयोजनामा हुने दोस्रो संस्करणको मझुवागढी कालिका भगवती कप खुल्ला अन्तर वडास्तरीय फुटबल प्रतियोगिता यहिँ पुस २० गतेबाट सुरु हुने भएको छ। प्रतियोगिताको विजेताले नगद एक लाख ५१…

आखिर किन भयो देसाइलाई हटाउने तयारी ? र यी हुन सक्छन् सम्भावित विकल्प

बिभूूषण कोइराला, भक्तपुर नेपाली क्रीकेट टिमका प्रशिक्षक मोन्टि देसाइको सम्झौता नविकरण नहुने कुरा यतिबेला समाजिक सञ्जालमा जताततै देख्न सकिन्छ । टि-२० विश्वकपमा सोचे जस्तो नतिजा दिन नसकेको, क्यानडा र अमेरिकाको…

फाल्गुनन्द गोल्डकप : एनआरटीलाई हराउँदै मच्छिन्द्र फाइनलमा

दिपक बोहरा, पाँचथर फिदिममा जारी एघारौं फाल्गुनन्द गोल्डकप प्रतियोगितामा न्यू रोड टिम (एनआरटी) लाई पराजित गर्दै मच्छिन्द्र फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ । एनआरटीलाई १-० गोलले हराएर मच्छिन्द्र फाइनलमा…

नितिशको लागि बुवाले सरकारी जागिर छोडेका थिए, अहिले शतकपछि आयो यस्तो प्रतिक्रिया

आरोहण शर्मा फुयाल, विराटनगर आठौं नम्बरमा ब्याटिङ गर्न आएका नितिशले अस्ट्रेलियाली बलरहरूको धज्जी उडाउँदै आफ्नो टीमलाई संकटबाट बाहिर मात्र ल्याएनन्, आफ्नो करियरको पहिलो टेस्ट शतक पनि प्रहार गरे । २१…

नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम श्रेष्ठ लगातार तेस्रो पटक निर्वाचित

काठमाडौं । जीवनराम श्रेष्ठ लगातार तेस्रो कार्यकालको लागि नेपाल ओलम्पिक कमिटी (एनओसी) को अध्यक्षमा निर्वाचित भएका छन् । शनिबार भएको अनलाइन निर्वाचनमा खसेको २० भोट मध्ये २० भोट नै श्रेष्ठले…