Month: २०८१, १८ बैशाख मंगलवार १७:५३

वडा नम्बर १० लाई दुहबी मेयर कपको उपाधि

वडा नम्बर १० ले छैटौं दुहबी मेयर कप फुटबलप्रतियोगिताको उपाधि जितेको छ । दुहबी- ५ स्थित सरस्वती मा. वि.को खेलमैदानमा मंंगलबार सम्पन्न भएको फाइनल खेलमा वडा नम्बर १० ले वडा…

सदूरपश्चिम एन्फा महिला लिगमा छनोट

यशोदाकुमारी चिरालको निर्णायक गोलसँगै सदूरपश्चिम प्रदेश एन्फा महिला लिगमा छनोट भएको छ। सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली रंगशालामा मंगलबार सम्पन्न खेलमा कर्णालीलाई १-० गोल अन्तरले पराजित गर्दै सुदूरपश्चिम महिला लिगमा छनोट भएको…

गण्डकीलाई हराउँदै आर्मीलाई उपाधि

विभागीय टोली त्रिभुवन आर्मी क्लबले छैटौँ साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि जितेको छ । धुलिखेल खेल मैदानमा मंगलबार सम्पन्न फाइनल खेलमा गण्डकी प्रदेशलाई ४-१ गोल अन्तरले हराउँदै…

कविताको मलेसियामा उत्कृष्ट प्रदर्शन

मलेसियामा जारी मलेसिया सुपर वुमन्स कप अन्तर्गत साउदर्न जागुअर्स र नर्दन क्वीन्सबिचको खेलमा नेपालकी कविता कुँवर म्यान अफ दि म्याच घोषित भएकी छिन् । साउदर्न जागुअर्सलाई जित दिलाउने क्रममा महत्वपूर्ण…

एन्फाका पदाधिकारीलाई बेलायत जान रोक

राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट स्वीकृति नलिएका अखिल नेपाल फुटबल संघ (एन्फा) का १५ पदाधिकारी बेलायत उड्न नपाउने भएका छन्। राष्ट्रिय खेलकुद ऐनअनुसार विदेश भ्रमणमा जाने खेलाडी र पदाधिकारी सबैले…

पुल्चोकले हरायो रानीवनलाई

रानीवन स्पोर्ट्स क्लबमाथि फराकिलो जित हासिल गर्दै पुल्चोक स्पोर्ट्स क्लब शहीद स्मारक ‘सी’ डिभिजन लिगमा शीर्ष स्थानमा उक्लिएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मंगलबार सम्पन्न खेलमा पुल्चोकले रानीवनलाई ४-० गोलअन्तरले पराजित…