काठमाडौँमा स्विमिङको एस्का सर्टिफिकेसन क्लिनिक सुरु
काठमाडौँमा पौडीको एस्का (एएससीए) सर्टिफिकेसन क्लिनिक सुरु भएको छ । लिटिल डल्फिन्स स्विम स्कुलको आयोजनामा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण काठमाडौँमा सुरु भएको हो । अमेरिकन स्विमिङ कोच एसोसिएसनको सर्टिफिकेसन्स…









